ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

News Desk by News Desk
५:३९ बिहान, मंसिर २६, २०८२
ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
433
सेयर
423
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २६ गते ।
ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साप्ताहिक अभियान थालेको छ । साप्ताहिक अभियान अन्तरगत बाँके ट्राफिकले अतिरिक्त सीट बनाउने, मोटरसाइकलको बास्तविक आवाज मोडिफाई गरि ध्वनी प्रदुषण गर्नेलाई नियमन गर्नुका साथै ट्राफिक सचेतना फैलाउँदै आएको छ ।

ट्राफिक नियम विपरित सार्वजनिक सवारी साधनमा थप गरिएको अवैध सिट हटाउने अभियान अन्तरगत तीन सय वटा सार्वजनिक सवारी साधनबाट चार सय ६७ वटा अतिरिक्त (अवैध) सिट तथा ‘ग्याप सिट’ हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । ‘अतिरिक्त सिट तथा ग्याप सिट राखेका सार्वजनिक सवारी साधनका चालक र सवारी धनीलाई एक पटकका लागि सम्झाइ–बुझाइ पठाएका छौँ,’ उनले भने, ‘फेरि राखेको पाइएमा कानुन बमोजिम कारवाही गरिने छ ।’ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन विशेष अभियान थालेको ट्राफिक प्रहरीले दुई महिनाको अवधिमा आफुखुसी नम्बर प्लेट परिवर्तन गरि संचालन गरेका ७१ वटा इभी गाडीलाई कारवाही गरेको छ । ‘ट्राफिक नियम उलंघन गर्ने १७ वटा इभी गाडीलाई कारवाहीको लागि यातायात ब्यबस्था कार्यालय नेपालगंजमा पठाएको छौँ । कारवाहीबाट एक लाख सहत्तरी हजार रुपियाँ राजश्व संकलन भएको छ,’ उनले भने ।ध्वनी प्रदुषण गर्ने र सर्वसाधरणमा आतंक सिर्जना गर्ने ४१ वटा मोटरसाइकललाई कारवाही गरिएको शाहीले बताए । ‘मोटरसाइकलको वास्तविक आवाजलाई मोडिफाइ गरि चर्को आवाज बनाएको पाइएपछि कारवाही गरिएको छ,’ शाहीले भने ।

उनले ५२ वटा यात्रु बाहक सवारी साधनलाई भाडादर टास्न लगाएको जानकारी दिए । ’नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने एक सय २६ वटा सवारी साधनलाई नम्बर प्लेट लेख्न लगाएका छौ,’ उनले भने, ’आफुखुसी मानिस झुन्ड्याउनको लागि बनाईएका फलामको डण्डी र सिटको स्वरुप तथा सिट थप गरि संचालन गरिएका ४ सय ६७ वटा सवारी साधनहरुलाई कारवाही स्वरुप मुडा तथा ग्याप सिट निकाल्न लगाइएको छ ।’

ओभर लोड बोक्ने १३ वटा सवारी साधनलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
’एक हजार एक सय ३२ वटा साइकल तथा अन्य यान्त्रिक सवारी साधनहरुमा रातको समयमा टल्कने रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ,’ उनले भने, ’सवारी दुर्घटना न्युनीकरण गर्न बाँके ट्राफिक प्रहरी सशक्त रुपमा उत्रिएको छ । ट्राफिक नियम उलंघन गर्ने कोहि पनि उन्मुक्ति पाउने छैन ।’

सम्बन्धित समाचार

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

ADVERTISEMENT
Share179Tweet106SendShare
Previous Post

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

Next Post

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना
अपराध

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना

५:०८ बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ
अपराध

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ

४:४८ बिहान, साउन २०, २०८३
Next Post
खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

उपेन्द्र यादव नेपालगन्ज आउँदै

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

एमाले महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू

एमाले महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?