ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

News Desk by News Desk
१०:१२ मध्यान्ह, मंसिर २६, २०८२
खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद
391
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २७ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले हालसम्म बाँकेका किसानहरुबाट करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ ।

कात्तिक २३ गतेबाट धान खरिद शुरु गरेको कम्पनीले हालसम्म १४ हजार ९३२.२० क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका सुचना अधिकारी शिवराज घिमिरेले बताए । उनले जिल्लाका ३९७ जना किसानबाट हालसम्म मोटो धान नौ हजार ९३२.५० क्विन्टल र मध्यम धान चार हजार ९९९.७० क्विन्टल गरेर १४ हजार ९३२.२० क्विन्टल धान खरिद गरिसकेको बताए ।

सूचना अधिकारी घिमिरेका अनुसार बाँकेका लागि तोकिएको कोटामा मध्यम धान पाँच हजार क्विन्टल र मोटो धान १५ हजार क्विन्टल खरिद गर्नुपर्नेमा मध्यम धानको कोटा पुरा भइसकेकोले अबम मोटो धान मात्रै खरिद गरिने छ । उनले नेपालगन्जका लागि २० हजार क्विन्टल कोटा निर्धारण भएकोले अब कोटा पुरा हुन करिब पाँच हजार क्विन्टल मात्रै खरिद गर्न बाँकी रहेको बताए ।

जिल्लामा धान बिक्रिका लागि ६२५ जना किसानले सिफारिस जम्मा गरेको जनाउँदै हालसम्म ३९७ जनाले बिक्रि गरिसकेको र कोटा रहुन्जेलसम्म आउनेहरुको धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ । सो कार्यालयका अनुसार कोटा बढाउन केन्द्रमा अनुरोध गर्दा कोटा वृद्धि हुन नसक्ने जवाफ आएकोले अब कोटा नबढ्ने भएको छ ।

सम्बन्धित समाचार

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

यसवर्ष जिल्लामा धान उत्पादन विगतको तुलनामा बढी भएकोले खाद्य व्यवस्था कम्पनीले कोटा पनि बढाउनु पर्नेमा झन गत वर्ष भन्दा पनि आधा कोटा निर्धारण गरेर पठाएको जनाउँदै स्थानीय किसानले आक्रोश व्यक्त गरेका छन् ।

बाँके डुडुवा ३ का नरेश मौर्यले यस पटक धान राम्रो उत्पादन भएकोले मुल्य पनि राम्रो पाईएला भन्ने आशमा आफुहरु रहेपनि खाद्यले निकै कम धान खरिद गर्दा समस्यामा परेको बताए । उनले बजारमा व्यापारीहरुले सरकारले तोकेको मुल्यभन्दा करिब एक हजार रुपैयाँ कम प्रति क्विन्टल धान खरिद गरिरहेकोले किसानलाई निकै समस्या भएको गुनासो गर ।

सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।

ADVERTISEMENT
Share159Tweet97SendShare
Previous Post

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

Next Post

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
उपेन्द्र यादव नेपालगन्ज आउँदै

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

एमाले महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू

एमाले महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू

परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार

दाङको होटलमा अवैध हतियार पड्किँदा एक जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?