ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

गड्यौला मल प्रति किसानको माग बढ्यो

News Desk by News Desk
९:४६ मध्यान्ह, पुस १, २०८२
गड्यौला मल प्रति किसानको माग बढ्यो
406
सेयर
393
VIEWS
ShareTweetSendShare

तुलसीपुर पुस २ गते ।
तुलसीपुर उपमहानगरपालिका वडा ३ भट्टेका किसान कृषक कर्णबहादुर वलीलाई गड्यौला मल पु¥याउनै मुस्किल परेको छ । २०७९ सालदेखि ४० केजी गड्यौला किनेर उहाँले गड्यौले मल उत्पादन सुरु गर्नुभएको थियो ।

वार्षिकरूपमा एक हजार क्वीन्टल गड्यौले मल माग भए पनि माग भएबमोजिम उत्पादन गर्न सक्नुभएको छैन, वलीसहित गाउँका किसानले वार्षिक सात सय क्वीन्टल मात्रै मल उत्पादन गर्दै आउनुभएको छ । उहाँले गड्यौले मल उत्पादनका लागि चार वटा टहरासमेत निर्माण गर्नुभएको छ ।

अर्गानिक कृषिजन्य वस्तु उत्पादन हुने गाउँ भएकाले त्यहाँका किसानहरूले खेतबारीमासमेत गड्यौले मल प्रयोग गर्दै आएका छन् । वार्षिक रूपमा तुलसीपुर ३ भट्टे गाउँबाट पाँच सय क्विन्टल गड्यौला मल बाहिर बिक्री हुने गरेको छ । गड्यौला मल प्रति केजी ३० रुपियाँ अर्थात् तीन हजार रुपियाँ प्रति क्विन्टल बिक्री हुँदै आएको छ भने गड्यौला प्रति केजी १२ सय रुपियामा बिक्री गर्दै आएको वलीले बताउनुभयो । उहाँले हालसम्म १५ क्विन्टल गड्यौला अमात्रै बिक्री गर्नुभएको छ । अर्थात् एक लाख १२ हजार रुपियाँको गड्यौला मात्रै बिक्री गर्नुभएको छ ।

वलीका अनुसार सुन्तला, ड्रागन फलको खेती गर्ने किसानबाट गड्यौले मलको बढी माग हुँदै आएको छ । उहाँले हाल सल्यान जिल्लाको कोटमौला क्षेत्रमा मल बिक्री गर्दै आउनुभएको छ । वलीले भन्नुभयो, ठुलो क्षेत्रमा ड्रागन फलको खेती गरिएका दाङ जिल्लाका विभिन्न क्षेत्रबाट मलको माग हुँदै आएको छ तर पहिल्यै सम्झौता भएका कारण जिल्ला बाहिर मल बिक्री गर्दै आएको छु ।

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

भट्टे गाउँमा वलीबाहेक ३० जना किसानले गड्यौले मल उत्पादन सुरु गर्नुभएको छ । यद्यपि ठुलो मात्रामा भने वलीले मात्रै उत्पादन एवम् बिक्री गर्दै आउनुभएको छ । गाई,भैसीको मललाई टहरामा तयार पारिएका साना साना कोठामा राख्ने गरिन्छ,जहाँ गड्यौलालाई छाडिन्छ,त्यही मल खाँदै गड्यौलाले गड्यौले मल तयार गर्छ ।

यो प्रक्रिया पूरा हुन ७५ दिन लाग्दछ । घरमै पालिएका गाई,भैसीको मल अपुग भएपछि वार्षिक १५ टिप बाहिरबाट खरिद गर्नुपरेको वलीले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले भट्टे गाउँलाई अर्गानिक उत्पादन गाउँकारूपमा विकास गर्नका लागि त्यस ठाउँको सडक,सिचाई पूर्वाधारका साथै कृषिजन्य वस्तुको उत्पादनका लागि विभिन्न सामग्री वडाबाट किसानहरुलाई वितरण गर्दै आएको बताउनुभयो ।

ADVERTISEMENT
Share170Tweet98SendShare
Previous Post

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान बिहानदेखि शुरू हुँदै

Next Post

मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
Next Post
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड

मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो

चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन

बढ्दो शीतलहरको असर, लाखौँ नागरिक प्रभावित हुने सम्भावना

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?