ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेका दुई बालसुधार गृहबाट भागेका ९६ बालबन्दी अझै फरार

News Desk by News Desk
१०:०२ मध्यान्ह, पुस १९, २०८२
नख्खु कारागारबाट फरार करणी मुद्दाका तीन कैदी पक्राउ
395
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके पुस २० गते ।
बाँके जिल्लाका दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।

जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते बाँकेको नौबस्ता बालसुधार गृह र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका १९३ जना बालबन्दीमध्ये हालसम्म ९७ जनालाई मात्र नियन्त्रणमा लिन सकिएको छ भने ९६ जना अझै फरार रहेको सम्बन्धित प्रशासनले जनाएको छ ।

नौबस्ता बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार सुरक्षाकर्मीसँग भिडन्त गरेर भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ भने बाँकी ३९ जना अझै फरार छन् । उनका अनुसार फरारमध्ये अधिकांश भारत प्रवेश गरेको आशंका गरिएको छ र खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको छ ।

त्यस्तै, भदौ २४ गते नै डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जनामध्ये ५८ जनालाई पक्राउ गरिएको छ भने ५७ जना अझै सम्पर्कविहीन अवस्थामा छन् ।

सम्बन्धित समाचार

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माका अनुसार केही बालबन्दीलाई प्रहरीले पक्राउ गरेको, केहीलाई अभिभावकले बुझाएको र केहीले स्वयं आत्मसमर्पण गरेका हुन् । तर अझै ५७ जना फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए ।

फरारमध्ये अधिकांश भारतमा लुकेको आशंकाले खोजीमा कठिनाइ भइरहेको पनि उनले उल्लेख गरे ।
सरकारले फरार भएका बालबन्दी तथा कैदीबन्दीलाई सुधारगृह तथा कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिएको थियो । तर समयसीमा सकिँदा पनि धेरै बालबन्दी तथा कैदीहरू अझै फर्किएका छैनन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दी नेपालमा नभएकाले पक्राउ गर्न समस्या भइरहेको बताए । उनका अनुसार फरार भएका अधिकांश बालबन्दी तथा कैदीहरू भारतमा लुकेको हुन सक्ने अनुमान गरिएको छ ।

ADVERTISEMENT

उल्लेखनीय छ, भदौ २४ गते नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरी पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा दुई जना घाइते भएका थिए ।

Share161Tweet98SendShare
Previous Post

तस्करी नियन्त्रणको माग गर्दै उद्योग वाणिज्य सङ्घद्वारा प्रदेश सरकारलाई सात बुँदे ज्ञापनपत्र

Next Post

पश्चिमी वायुको प्रभाव, पहाड–हिमालमा आंशिक बदली र तराईमा हुस्सु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ
अपराध

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ

४:४८ बिहान, साउन २०, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

१०:१६ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
Next Post
अबका केही दिन चिसो थप बढ्ने, भिजिविलिटी सयसम्म झर्‍यो

पश्चिमी वायुको प्रभाव, पहाड–हिमालमा आंशिक बदली र तराईमा हुस्सु

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

बाँकेमा २ हजार १०१ अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

अवैध आयात बढ्दै गएपछि बाँकेमा छोटी भन्सार पुनर्स्थापनाको माग

अवैध आयात बढ्दै गएपछि बाँकेमा छोटी भन्सार पुनर्स्थापनाको माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?