ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

News Desk by News Desk
८:४१ बिहान, माघ ७, २०८२
उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता
401
सेयर
400
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित

पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती

पार्टी परित्याग गर्दै ३५ जना कांग्रेसमा प्रवेश, बाँके–२ मा शुधान्सु कोइरालाको पक्षमा बढ्दो आकर्षण

बाँके माघ ६ गते ।
स्थानीय तहको नेतृत्वबाट संघीय संसदतर्फको यात्रामा कमरुद्दिन राई अगाडि बढेका छन्। नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख पदबाट राजीनामा दिएर उनले बाँके निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट मनोनयन दर्ता गराएका छन्।

स्थानीय शासनमा लामो समय सक्रिय रहँदै आएका राईले अब केन्द्रिय राजनीतिको मैदान रोज्नुको मुख्य कारण नागरिकका आवाजलाई प्रत्यक्ष रूपमा प्रतिनिधिसभासम्म पु¥याउनु रहेको बताए। “स्थानीय तहमा रहेर जनताको समस्या नजिकबाट बुझ्ने अवसर पाएँ उनले भने, “अब ती समस्या राष्ट्रिय नीतिनिर्माणको तहसम्म पु¥याउने जिम्मेवारी लिन चाहन्छु।” राईले आफू कुनै पदको लोभमा नभई सेवाको भावना लिएर राजनीतिमा आएको स्पष्ट पारे। उनले भने, “मैले पदका लागि उम्मेदवारी दिएको होइन, जनताको आवाज बन्न उम्मेदवारी दिएको हुँ।” राईले छाता चुनाव चिन्हबाट निर्वाचनमा होमिएको जानकारी दिँदै बाँके–२ का नागरिकले भोग्दै आएका शिक्षा, स्वास्थ्य, रोजगारी, सीमा क्षेत्रका समस्या तथा समावेशी विकासका मुद्दालाई संसदमा जोडदार रूपमा उठाउने प्रतिबद्धता जनाए। उनले जेनजी आन्दोलनको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

स्थानीय तहमा रहँदा विकास निर्माण, सामाजिक समन्वय र नागरिक सहभागितामा सक्रिय भूमिका खेलेका राईलाई धेरैले व्यवहारिक र जनमुखी नेताका रूपमा चिन्ने गरेका छन्। जनता समाजवादी पार्टी नेपालले मधेस, पहिचान, समावेशिता र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै आएको सन्दर्भमा कमरुद्दिन राईको उम्मेदवारीले बाँके–२ को चुनावी प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाएको छ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

दाङको देउखुरीस्थित सम्राट सिमेन्टमा दुर्घटना, एकको मृत्यु एक घाइते

Next Post

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित
राजनीति

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित

११:२४ मध्यान्ह, फाल्गुन २, २०८२
पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती
मुख्य समाचार

पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती

११:२० बिहान, फाल्गुन २, २०८२
पार्टी परित्याग गर्दै ३५ जना कांग्रेसमा प्रवेश, बाँके–२ मा शुधान्सु कोइरालाको पक्षमा बढ्दो आकर्षण
मुख्य समाचार

पार्टी परित्याग गर्दै ३५ जना कांग्रेसमा प्रवेश, बाँके–२ मा शुधान्सु कोइरालाको पक्षमा बढ्दो आकर्षण

१०:२९ बिहान, फाल्गुन २, २०८२
मुख्य समाचार

जितको शुभकामनासंगै कमरुद्दिन राईलाई आशिर्वाद थाप्न भ्याई नभ्याई

३:०२ बिहान, फाल्गुन २, २०८२
बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छ : कोइराला
राजनीति

बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छ : कोइराला

११:०९ मध्यान्ह, फाल्गुन १, २०८२
को हुन् कमरुद्दिन राई ?
मुख्य समाचार

को हुन् कमरुद्दिन राई ?

७:५४ बिहान, फाल्गुन १, २०८२
शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा
मुख्य समाचार

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

१२:०० बिहान, फाल्गुन १, २०८२
अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला
मुख्य समाचार

अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला

१२:०० बिहान, माघ ३०, २०८२
Next Post
बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो

उम्मेदवारविरुद्ध उजुरीको समय आज, माघ ९ मा अन्तिम नामावली

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Sunny
6:54 am6:10 pm +0545
Feels like: 24°C
Wind: 14km/h WSW
Humidity: 47%
Pressure: 1011.85mbar
UV index: 4
MonTueWed
27/12°C
28/13°C
29/14°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?