ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जमुनाह नाकाबाट ४८ ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ

News Desk by News Desk
५:३४ बिहान, माघ २४, २०८२
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ
466
सेयर
465
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते ।
बाँके प्रहरीले नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकाबाट ४८ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–४ का ३० वर्षीय हिमाल केसी र घोराही उपमहानगरपालिका–३ का २७ वर्षीय सरद खड्का रहेका छन्।

डिएसपी पातलीका अनुसार आज बिहान साढे १० बजे नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह चेकपोस्टमा सवारी तथा व्यक्ति चेकजाँचको क्रममा गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। भारतको रुपैडियाबाट खैरो हेरोइन तस्करी गरी बाँके र दाङका विभिन्न स्थानमा बिक्री वितरण गर्ने उद्देश्यले नेपाल प्रवेश गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले खानतलासी गर्दा हिमाल केसीले आफ्नो पेन्टीभित्र लुकाएर राखेको अवस्थामा खैरो हेरोइन बरामद भएको डिएसपी पातलीले जानकारी दिए।

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल फोन समेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐनअनुसार मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर थप अनुसन्धान अगाडि बढाइएको डिएसपी पातलीले बताए।

ADVERTISEMENT
Share187Tweet116SendShare
Previous Post

यी स्थानमा हुनेछ आज वर्षा

Next Post

शीतलहर र हुस्सुका कारण नेपालगन्जका हवाई उडान प्रभावित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
Next Post
२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ

शीतलहर र हुस्सुका कारण नेपालगन्जका हवाई उडान प्रभावित

मधेश आन्दोलनका उपलब्धि संस्थागत गर्न कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय

मधेश आन्दोलनका उपलब्धि संस्थागत गर्न कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

आसन्न निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 30°C
Wind: 11km/h W
Humidity: 54%
Pressure: 1011.18mbar
UV index: 6
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?