ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आसन्न निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

News Desk by News Desk
११:१३ मध्यान्ह, माघ २४, २०८२
काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र
376
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ २५ गते ।
सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले ड्रोन प्रयोगमा रोक लगाउने निर्णय गरिसकेको जानकारी दिए।

प्रवक्ता काफ्लेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने बताए। निर्वाचन आचारसंहिताविपरीत मिथ्या तथा भ्रमपूर्ण सूचना फैलाउने र घृणास्पद अभिव्यक्ति दिने गतिविधिमाथि निगरानी गर्न विशेष टोली सक्रिय रहेको उनको भनाइ छ।

निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको उल्लेख गर्दै उनले निर्वाचन प्रहरीको बीमाको व्यवस्था, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान तथा आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको जानकारी दिए।

गृह मन्त्रालयले सबै सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिन र व्यवस्थापनलाई चुस्त राख्न निर्देशन दिइसकेको पनि उनले बताए।

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिम्मेवार निकायबाट भइरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्ती योजनाको समीक्षा गर्दै आवश्यक सुधार र प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगमा संयम अपनाउन आग्रह गर्दै मिथ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने सामग्री प्रकाशन नगर्न चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न भए कानुनी कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

मधेश आन्दोलनका उपलब्धि संस्थागत गर्न कमरुद्दिन राई चुनावी मैदानमा सक्रिय

Next Post

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
Next Post
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

बाँकेमा बढ्दो चिसोले जनजीवन प्रभावित, भाइरल फ्लुका बिरामी बढ्दै

बाँके–३ मा जसपा उम्मेदवार सूर्यलाल यादवको मतदाता भेटघाट तीव्र

बाँके–३ मा जसपा उम्मेदवार सूर्यलाल यादवको मतदाता भेटघाट तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?