ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा इजाजत प्राप्त हातहतियार बुझाउने प्रक्रिया जारी, हालसम्म ७५ थान संकलन

News Desk by News Desk
२:३९ बिहान, माघ २७, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
394
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके माघ २५ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेको सूचनालाई अनुशरण गर्दै बाँके जिल्लामा हालसम्म ७५ थान इजाजत प्राप्त हातहतियार (बन्दुक) सर्वसाधारणले प्रहरीलाई बुझाएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायतका विभिन्न स्थानमा ७५ थान हातहतियार बुझाइएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो।

प्रहरी प्रवक्ता पातलीका अनुसार प्रहरीलाई बुझाइएका हातहतियारमा भरुवा बन्दुक, बारबोरलगायतका हतियार रहेका छन्।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लामा सर्वसाधारणसँग इजाजत प्राप्त ५५५ वटा हातहतियार रहेका छन्। हालसम्म तीमध्ये ७५ वटा मात्र प्रहरीलाई बुझाइएको पाइएको छ। ५५५ जनाले हतियार राख्नका लागि लाइसेन्स लिएको र कतिपय व्यक्तिसँग दुईदेखि तीन वटासम्म हतियार तथा लाइसेन्स रहेको जनाइएको छ।

हातहतियार खरखजाना ऐन, २०१९ अनुसार सुरक्षा चुनौतीको आधारमा इजाजत लिएर सर्वसाधारणले हतियार राख्न पाउने व्यवस्था रहेको छ। सोही कानुनी प्रावधानअनुसार सर्वसाधारणले हतियार राखेका हुन्। हालसम्म अपेक्षाकृत कम मात्रामा हतियार बुझाइएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले पुनः हतियार बुझाउन आग्रह गरिने र त्यसपछि पनि नबुझाउनेको खोजी प्रक्रिया अघि बढाइने जनाएको छ।

नेपाल–भारत सीमासँग जोडिएको बाँके जिल्लामा निर्वाचन सुरक्षाका चुनौती सधैं रहने भएकाले नाका बन्ददेखि विशेष सुरक्षा गस्ती तथा विशेष चुनावी सुरक्षा योजना बनाएर अगाडि बढ्ने जिल्ला सुरक्षा समितिले जनाएको छ।

ADVERTISEMENT

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षाका सबै आवश्यक उपाय अपनाइने बताएका छन्।

Share158Tweet98SendShare
Previous Post

झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन : शुधान्सु कोइराला

Next Post

जनसमस्या सुन्दै कमरुद्दिन राई, बिर्तामा उत्साहजनक सहभागिता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
Next Post
जनसमस्या सुन्दै कमरुद्दिन राई, बिर्तामा उत्साहजनक सहभागिता

जनसमस्या सुन्दै कमरुद्दिन राई, बिर्तामा उत्साहजनक सहभागिता

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य

६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?