ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

डुडुवाका मतदाता भन्छन् -‘हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् ‘

News Desk by News Desk
६:२५ बिहान, फाल्गुन ११, २०८२
डुडुवाका मतदाता भन्छन् -‘हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् ‘
435
सेयर
434
VIEWS
ShareTweetSendShare

बाँके फागुन ११ गते ।
निर्वाचन नजिकिँदै जाँदा बाँकेको डुडुवा गाउँपालिकामा चुनावी अभियान तीब्र बनेको छ। उम्मेदवारहरु घरदैलोमा पुग्दै मतदातासँग हातेमालो गरिरहेका छन् । ठूल–ठूला बाचा गरिरहेका छन्। तर स्थानीयको अनुभव भने फरक छ–उनीहरू भन्छन्, चुनाव जितेपछि नेता फर्केर नआउने र वर्षौंदेखिका समस्या उस्तै रहने।

डुडुवा–१ अन्तर्गत पर्ने चौफेरी र आसपासका बस्तीमा पुग्दा स्थानीयको गुनासो एउटै सुनिन्छ–डुवान, शिक्षा, सडक र पुलको अभाव। स्थानीय रंगीलाल यादव भन्छन्, “यहाँ कुनै विकास भएको छैन। नेता जितेर गएपछि फर्किँदैनन्। डुवानको समस्या उस्तै छ। न मन्त्री हुँदा न सांसद हुँदा कसैले विकास गरेनन्।”उस्तै पीडा सुनाउँछन् मिश्री प्रसाद, उनका अनुसार बर्खायाममा बाढी र डुवानले गाउँ नै अस्तव्यस्त हुन्छ। “हामीले जिताएर मन्त्री बनायौँ, धेरै प्रतिबद्धता पनि जनाइयो। तर विकास कहिल्यै भएन। अब हाम्रो वस्तीको माग सम्बोधन गर्ने नेतालाई मात्रै मत दिन्छौँ,” उनले भने।

स्थानीयवासीका अनुसार छिटइपुरा, टेपरी र चौफेरीमा शिक्षा क्षेत्र अत्यन्तै कमजोर छ। एउटा विद्यालयमा दुई जना मात्रै शिक्षक हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको उनीहरूको भनाइ छ। यातायात पनि ठूलो समस्या बनेको छ–पुल नहुँदा बर्खामा आवतजावत लगभग ठप्प हुन्छ।अर्का स्थानीयले गुनासो गरे, “यहाँ पुल छैन, सडक छैन। विकास भएको छैन। चुनावमा जिताएर पठायौँ, मन्त्री बनायौँ। तर हाम्रो वस्ती उस्तै छ। सामाजिक सञ्जालमा धेरै विकास गरेको दाबी सुनिन्छ, तर यहाँ त केही देखिँदैन।” कधैलाल यादव पनि भन्छन्, “राप्ती नदीमा पुल नहुँदा ठूलो समस्या छ। जितेर गएका नेता मन्त्री भए, तर हाम्रो वस्तीको समस्या फेरिएन।”

स्थानीय बासिन्दाहरुको भनाइअनुसार डुडुवाका धेरै बस्तीहरूमा अझै पनि आधारभूत पूर्वाधार–सडक, पुल, विद्यालय र बाढी नियन्त्रणका संरचनाको अभाव छ। हरेक चुनावमा उम्मेदवारहरूले आश्वासन त दिन्छन्, तर कार्यान्वयन कमजोर रहेको उनीहरूको आरोप छ। यसपटक भने मतदाताहरू सचेत देखिएका छन्। उनीहरू भन्छन्–“बाचा होइन, काम गर्ने नेतालाई मात्रै मत दिन्छौँ।”

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

ADVERTISEMENT
Share175Tweet109SendShare
Previous Post

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

Next Post

पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, बाँकेमा निर्वाचन सुरक्षा कडा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
Next Post
बाँकेका १३९ मतदानस्थलमध्ये ६१ अति संवेदनशील, संयुक्त सुरक्षा टोली परिचालन

पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, बाँकेमा निर्वाचन सुरक्षा कडा

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

आचारसंहिता उल्लङ्घन नगर्न आयोगको कडा चेतावनी, जनप्रतिनिधि, शिक्षक र बालबालिका प्रयोगमा रोक

लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?