ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

News Desk by News Desk
१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
394
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके फागुन १२ गते ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले फेरि एकपटक रासायनिक मल कारखाना सञ्चालन तथा कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याएका छन् । तर विगतका निर्वाचनमा गरिएका यस्ता वाचा कार्यान्वयनमा नआएकाले बाँके र बर्दियाका कृषक भने यसपटकका घोषणाप्रति खासै आशावादी देखिँदैनन् ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका प्रत्येक चरणमा दलहरूले रासायनिक मल उत्पादन र आपूर्ति व्यवस्थापनलाई प्रमुख चुनावी एजेन्डा बनाउँदै आएका छन् । कृषकहरूका अनुसार निर्वाचनपछि ती प्रतिबद्धता कागजमै सीमित हुने गरेका छन् ।

यतिबेला जिल्लामा गहुँबाली हरियाली देखिए पनि समयमै मल नपाए उत्पादन घट्ने चिन्ता कृषकमा बढ्दो छ । निर्वाचन प्रचारप्रसार तीव्र बन्दै जाँदा ग्रामीण भेगका किसान भने खेतबारीमा मलको जोहो गर्न व्यस्त छन् । उनीहरूका लागि निर्वाचनभन्दा बाली जोगाउनु नै प्राथमिक विषय बनेको छ ।

गुलरिया नगरपालिका–४, सुहेलवाका कृषक पप्पु पठान भन्छन्, “निर्वाचन त आउँछ र जान्छ, तर कृषकको समस्या उस्तै छ । समयमै मल पाइयो भने मात्रै राहत मिल्छ ।”

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

त्यस्तै बारबर्दिया नगरपालिका–४, पदनाहका कृषक नवीन चौधरी मल खोज्न नेपाल–भारत सीमावर्ती क्षेत्रसम्म जानुपर्ने बाध्यता रहेको बताउँछन् । “साइकलमा २० किलोमिटर टाढा गएर एक बोरा युरिया ल्याउनुपर्छ । निर्वाचित भएपछि कसैले पनि हाम्रो समस्या सम्झँदैन,” उनले गुनासो गरे ।

बाँकेको डुडुवा गाउँपालिका–१, का रंगीलाल यादवका अनुसार समस्या केवल मल अभावमा मात्र सीमित छैन । “मल नपाउँदा उत्पादन घट्छ, उत्पादन भए पनि उचित मूल्य पाइँदैन । किसान दोहोरो मारमा परेका छन्,” उनले भने । उनका अनुसार जिल्लाका धेरै कृषक सीमावर्ती भारतीय बजारमा मल खोज्न बाध्य छन् । खेतमा समयमै मल प्रयोग नगर्दा उत्पादन घट्ने र त्यसले वर्षभरको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने उनीहरूको भनाइ छ ।

राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा मल आपूर्ति सहज बनाउने र स्वदेशमै मल कारखाना स्थापना गर्ने योजना अघि सारे पनि कार्यान्वयन अभावका कारण ती प्रतिबद्धता विश्वसनीय बन्न सकेका छैनन् । कृषकहरू भने यसपटकका उम्मेदवारबाट प्रतिबद्धता मात्र होइन, व्यवहारमा परिणाम देख्न चाहेको बताउँछन् ।

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

आचारसंहिता उल्लङ्घन नगर्न आयोगको कडा चेतावनी, जनप्रतिनिधि, शिक्षक र बालबालिका प्रयोगमा रोक

Next Post

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह

पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

बाँके प्रशासनद्वारा होली र रमजान संयमित रूपमा मनाउन आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?