ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँकेको सीमा ७२ घण्टा बन्द

News Desk by News Desk
२:२६ बिहान, फाल्गुन १९, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँकेको सीमा ७२ घण्टा बन्द
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके फागुन १९ गते ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको बाँकेको करिब ६५ किलोमिटर लामो सीमा ७२ घण्टाका लागि पूर्णरूपमा बन्द गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले नेपाल–भारत सीमास्थित जमुनाहा नाका सहित जिल्लाका सबै सहायक नाकाहरू सोमबार राति १२ बजेदेखि लागू हुने गरी ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार हालै सम्पन्न नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीहरूको बैठकमा भएको सहमतिपछि सीमा बन्द गर्ने निर्णय गरिएको हो। उनका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन दुवै देशका प्रशासनिक निकायबीच समन्वय गरिएको छ। “निर्वाचन सुरक्षाका लागि नेपाल पक्षबाट मात्र नभई भारतीय प्रशासनले पनि आफ्नो भूभागतर्फबाट सीमा पूर्णरूपमा बन्द गरेको छ,” उनले भने।

तोकिएको अवधिभर एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवासम्बन्धी सवारी साधन बाहेक अन्य कुनै पनि व्यक्ति वा सवारीसाधनलाई सीमा नाकाबाट आवागमन गर्न अनुमति दिइने छैन। जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाह नाका लगायतका सहायक नाकाहरूमा सुरक्षाकर्मीको संख्या बढाइएको जनाएको छ। प्रहरीका अनुसार १८ फागुनदेखि २१ फागुन रातिसम्म निरन्तर गस्ती परिचालन गरिएको छ।

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले सीमा क्षेत्रसँग जोडिएका अधिकांश मतदानस्थल अति संवेदनशील रहेकाले विशेष सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए। उनका अनुसार दुवै देशका सुरक्षाकर्मीबीच आवश्यक समन्वयका साथ संयुक्त गस्तीसमेत सुरु गरिएको छ।

ADVERTISEMENT
Share154Tweet97SendShare
Previous Post

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

Next Post

निर्वाचन र होलीलाई ध्यानमा राख्दै सीमामा सुरक्षा कडाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
Next Post
निर्वाचन र होलीलाई ध्यानमा राख्दै सीमामा सुरक्षा कडाइ

निर्वाचन र होलीलाई ध्यानमा राख्दै सीमामा सुरक्षा कडाइ

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

निर्वाचन विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:24 am5:41 pm +0545
Feels like: 30°C
Wind: 11km/h W
Humidity: 53%
Pressure: 1010.16mbar
UV index: 7
SunMonTue
31°C / 17°C
30°C / 17°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?