ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

निर्वाचन र होलीलाई ध्यानमा राख्दै सीमामा सुरक्षा कडाइ

News Desk by News Desk
८:१९ बिहान, फाल्गुन १९, २०८२
निर्वाचन र होलीलाई ध्यानमा राख्दै सीमामा सुरक्षा कडाइ
385
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके फागुन १९ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाइएको दुबै देशका सुरक्षा अधिकारीहरूले जनाएका छन्। सोही क्रममा सीमा नाकाको सुरक्षा अवस्थाबारे जानकारी लिन भारततर्फबाट उच्च सुरक्षा अधिकारीहरूको टोलीले जमुनाहा नाकासहित रुपैडिहास्थित सुरक्षा चेकपोस्टहरूको अनुगमन गरेको छ।

भारतको बहराइच जिल्लाका अपर पुलिस अधीक्षक दुर्गा प्रसाद तिवारी, नानपाराका क्षेत्राधिकारी पहुपसिंह तथा रुपैडिहाका थाना इन्चार्ज रमेशसिंह रावतलगायतको टोलीले जमुनाहा नाकासम्म पुगेर सुरक्षा व्यवस्थाको समीक्षा गरेको हो।

सीमामा खटिएका भारतीय सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिँदै अपर पुलिस अधीक्षक तिवारीले नेपालको निर्वाचन सफल बनाउन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले यसका लागि नेपाली सुरक्षाकर्मीहरूसँग समन्वय र सहकार्य गर्न निर्देशन दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै तिवारीले नेपालमा हुन लागेको संसदीय निर्वाचनलाई ध्यानमा राखी क्षेत्रको निरीक्षण गरिएको बताउँदै निर्वाचन सफल बनाउन सीमाना बन्ददेखि सुरक्षा कडाइसम्म आवश्यक सहयोग गरिने स्पष्ट पारे।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

रुपैडिहा थाना प्रमुख रावतले निर्वाचन तथा होली पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। उनले जमुनाहा इलाका प्रहरी कार्यालयसँग निरन्तर समन्वय भइरहेको पनि बताए। उता, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचनलाई लक्षित गर्दै सीमामा विशेष निगरानी बढाइएको र सुरक्षा व्यवस्था सुदृढ पारिएको बताए।

उनका अनुसार सीमा नाकामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती तथा कडाइका साथ चेकजाँच गरिरहेका छन्।प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नेपाल–भारत जमुनाहा नाका पूर्ण रूपमा बन्द गरिएको छ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँकेको सीमा ७२ घण्टा बन्द

Next Post

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

निर्वाचन विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

आन्तरिक उडानको हवाई भाडा बढ्ने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?