ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

News Desk by News Desk
१२:४२ बिहान, बैशाख २२, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
660
सेयर
660
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न कोहलपुर नगरपालिकासँग आग्रह गरेको छ ।

सोमबार रास्वपा कोहलपुर नगर समिति सचिव देविन सुवेदीसहितको टोलीले नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई भेटी सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रियाअघि प्रभावित नागरिकहरूको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको हो ।

सुवेदीद्वारा हस्ताक्षरित मागपत्रमा नगरपालिकाले वैशाख १६ गते जारी गरेको अतिक्रमित जग्गा खाली गर्ने १० दिने अत्यन्त जरुरी सूचनाप्रति गम्भीर चासो व्यक्त गरिएको छ । मागपत्रमा सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण राज्यको कानुनी दायित्व भएको उल्लेख गर्दै दीर्घकालदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी हटाउने कदमले मानवीय संवेदना तथा संविधानप्रदत्त आवास अधिकारमाथि प्रश्न उठाएको जनाइएको छ ।

मागपत्रअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १७ गतेको निर्णय र परिपत्रले ‘वास्तविक सुकुम्बासीको पहिचान’ तथा ‘उनीहरूका लागि सुरक्षित आवाससहित वैकल्पिक व्यवस्थापन योजना तयार गर्ने’ निर्देश गरेको उल्लेख गरिएको छ । साथै गृह मन्त्रालयले पनि समन्वय र पहिचानका आधारमा मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

रास्वपाले बस्ती हटाउनुअघि वास्तविक सुकुम्बासीको पहिचान गर्न, उनीहरूको गाँस, बास र कपासको सुनिश्चितता गर्दै सुरक्षित आवासको व्यवस्था गरी स्थानान्तरणपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अघि बढाउन तथा मानवीय पक्षलाई ध्यानमा राख्दै समयसीमा थप गर्न माग गरेको छ ।

“हाम्रो पार्टी कानुनी राज्यको पक्षधर हो, तर विकास र संरक्षणका नाममा नागरिकलाई घरबारविहीन बनाउनु राज्यको दायित्व होइन,” मागपत्रमा उल्लेख गरिएको छ ।

यसैबीच, कोहलपुर नगरपालिकाले वैशाख १६ गते सूचना जारी गर्दै नगरभित्रका अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न १० दिने समयसीमा तोकेको थियो । सूचनाअनुसार वैशाख २५ गते साँझ ७ बजेसम्म संरचना हटाउन भनिएको छ भने त्यसपछि नगरपालिकाले वैशाख २६ गते बिहान ६ बजेदेखि कानुनी प्रक्रिया अनुसार हटाउने चेतावनी दिएको छ ।

ADVERTISEMENT
Share264Tweet165SendShare
Previous Post

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

Next Post

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?