ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

News Desk by News Desk
१२:४२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २३ गते ।
देशमै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकामा लागू गरिएको आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो बिमा दाबी भुक्तानी हस्तान्तरण गरिएको छ। पहिलो लाभग्राहीका रूपमा नेपालगन्ज–७ गगनगन्जस्थित पिपलचौताराका उत्तमसिंह पंजाबीलाई नगर प्रमुख प्रशान्त विष्टले बिमा रकम हस्तान्तरण गरेका हुन्।

पंजाबीलाई बिमा बापत दुई लाख ३२ हजार ९०० रुपैयाँको चेक प्रदान गरिएको हो। यसअघि राष्ट्रिय बिमा कम्पनी नेपालगन्ज शाखाका प्रमुख नवीन पौडेलले सो चेक नगर प्रमुख विष्टलाई हस्तान्तरण गरेका थिए।

गत भदौमा अविरल वर्षाका कारण पंजाबीको माटोको पुरानो घर भत्किएको थियो। बिमा रकम प्राप्त भएपछि परिवारले घरबारविहीन हुने त्रास हटेको भन्दै खुसी व्यक्त गरेको छ।

नगर प्रमुख विष्टले आवास बिमा कार्यक्रमलाई विपद् व्यवस्थापनको महत्वपूर्ण उपलब्धि भएको बताए। विपद् कहिले आउँछ भन्ने निश्चित नभए पनि पूर्वतयारीमार्फत यसको असर न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै उनले कार्यक्रमले प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याएको बताए।

सम्बन्धित समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

उनका अनुसार आगामी दिनमा कार्यक्रमलाई विस्तार गर्दै सबै वडाका जोखिमयुक्त घरधुरीलाई समेट्ने लक्ष्य राखिएको छ। विपद्जन्य घटनाबाट घरमा क्षति पुगेमा क्षतिपूर्ति प्रक्रियालाई सहज बनाउन उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा यो कार्यक्रम लागू गरेको हो।

राष्ट्रिय बिमा कम्पनीमार्फत हालसम्म १८४ परिवारका जोखिमयुक्त घरको बिमा गरिएको विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले जानकारी दिए। उपमहानगरपालिकाले नै बिमा प्रिमियम भुक्तानी गरेर नागरिकलाई कार्यक्रममा सहभागी गराएको उनले बताए। क्षति मूल्यांकनपछि अधिकतम १५ लाख रुपैयाँसम्म बिमा कभर हुने व्यवस्था गरिएको छ।

आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार हाल वडा नम्बर ८ र ११ मा पनि कार्यक्रम विस्तार गरिएको छ। साथै नेपालगन्जको यो अभ्यास नरैनापुर, कोहलपुर र खजुरा गाउँपालिकाले समेत यसै आर्थिक वर्षदेखि लागू गर्ने तयारी गरेका छन्।

ADVERTISEMENT

ज्ञवालीका अनुसार विपद् पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘सुपर’ कार्यक्रममार्फत प्राविधिक सहकार्य भइरहेको छ। युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारीमा, साथै सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको कार्यक्रमले विपद् पूर्वतयारी र प्रतिकार्यमा सहयोग पुर्‍याइरहेको छ। नगरपालिकाले यस कार्यक्रमले समन्वय, सहकार्य र सहजीकरणमा महत्त्वपूर्ण टेवा दिएको जनाएको छ।

Share149Tweet93SendShare
Previous Post

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?