ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

News Desk by News Desk
१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
400
सेयर
400
VIEWS
ShareTweetSendShare

बाँके जेठ २ गते ।
विश्व सडक सुरक्षा सप्ताहको अवसर पारेर नेपालगन्जमा यात्रुवाहक सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहकार्यमा नेपालगन्ज बसपार्कमा शनिवार आयोजित उक्त शिविरमा करिब १५० जना चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

सडक सुरक्षालाई नियम पालना र सवारी साधनको अवस्थासँग मात्र नभई चालकको शारीरिक तथा मानसिक स्वास्थ्यसँग पनि प्रत्यक्ष रुपमा जोडेर हेरिनुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताए । सार्वजनिक सवारीका चालकहरु दिनहुँ सयौं यात्रुको जीवन सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरुको स्वास्थ्य अवस्था सुरक्षित हुनु अत्यन्त आवश्यक रहेकोमा उनले बताए । ट्राफिक प्रमुख शाहीले चालक र सहचालकहरु सार्वजनिक सुरक्षाका संवेदनशील जिम्मेवारी बोकेका व्यक्ति भएकाले उनीहरुको स्वास्थ्यप्रति समयमै ध्यान दिनु अपरिहार्य रहेको बताए । उनले भने–‘सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालनासँगै चालकको स्वास्थ्य अवस्था पनि उत्तिकै महत्वपूर्ण पक्ष हो ।

स्वस्थ चालकले मात्रै सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ । त्यसैले हामीले विश्व सडक सुरक्षा सप्ताहलाई औपचारिक कार्यक्रमका रुपमा होइन, व्यवहारिक सचेतना अभियानका रूपमा अघि बढाएका छौं ।’ उनका अनुसार शिविरमा चालक तथा सहचालकहरुको सुगर, रक्तचाप (प्रेसर), सामान्य शारीरिक अवस्था लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणसँगै उनीहरुलाई आवश्यक स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको उनले जानकारी दिए । लामो समयसम्म लगातार सवारी चलाउँदा हुने थकान, अनियमित खानपान, तनाव तथा निद्राको कमीले चालकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

प्रहरी निरीक्षक डा. नितु भण्डारीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । टोलीले चालकहरुलाई स्वास्थ्यप्रति सजग रहन, नियमित परीक्षण गर्न, पर्याप्त आराम लिन तथा सुरक्षित यात्राका लागि स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएको थियो ।

कार्यक्रमका क्रममा प्रमुख शाहीले विश्व सडक सुरक्षा सप्ताह अन्तर्गत सन्चालन गरिने आगामी कार्यक्रमबारे पनि जानकारी दिएका छन् । उनले भने–‘आज सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरियो । भोलि आइतवार सडक डिभिजन कार्यालय र यातायात व्यवस्था कार्यालयसँगको सहकार्यमा सार्वजनिक सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिनेछ भने पर्सि सोमवार चालकहरुको लागुऔषध सेवन परीक्षण (लापसे चेकजाँच) कार्यक्रम सञ्चालन हुनेछ ।’

उनले यी सम्पूर्ण कार्यक्रमको मुख्य उद्देश्य चालकहरुलाई स्वास्थ्य, अनुशासन र जिम्मेवारीप्रति अझ संवेदनशील बनाउनुका साथै सडक दुर्घटना न्यूनीकरणमा ठोस योगदान पु¥याउनु रहेको स्पष्ट पारे । विश्व सडक सुरक्षा सप्ताह अन्तर्गत बैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन भइरहेका छन् । यस अभियानमार्फत सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्राका लागि चालक र यात्रु दुवैलाई जिम्मेवार बनाउन विशेष जोड दिइएको छ ।

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

Next Post

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
Next Post
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?