ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

News Desk by News Desk
११:३३ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
392
सेयर
392
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

बाँके, जेठ १२ गते ।
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा ई–रिक्सा व्यवस्थापनका लागि ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिलक प्रहरी कार्यालयको सहकार्यमा ई–रिक्सा व्यवस्थापनका लागि ट्राफिक सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगन्जमा दर्ता भएका ई–रिक्सालाई मात्र संचालन गर्न दिइने बताए । उनले सवारी चालक अनुमति पत्र साथमा बोक्नुपर्ने बताउँदै सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएकालाई ६० दिनभित्र बनाउन सुझाव दिए । ‘रातो नम्वर भएका, नेपालगन्ज उपमहानगरमा दर्ता नभएका र लाइसेन्स नभएकाले चलाएको पाइएमा कानुन वमोजिम कारवाही हुन्छ,’ उनले भने, ‘लाइसेन्स नभएकाले नेपाली नागरिकता साथ राख्नुपर्ने छ र ६० दिनभित्र लाइसेन्स बनाइसक्नु पर्ने छ ।’

बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले ई–रिक्सालाई व्यवस्थित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न साता व्यापी सचेतना अभियान संचालन गरेको बताए । उनले लाइसेन्स नभएकाले चलाउँदा दुर्घटना बढेको बताउँदै उनले वीमा बापतको रकम नपाउने र जेल बस्न पर्ने अवस्था सिर्जना भएको बताए । ‘लाइसेन्स नभएकाले ई–रिक्सा चलाउँदा दुर्घटना बढेको छ नै घाइतेले उपचार नपाउने, चालक जेलमा बस्नुपर्ने र क्षतिपूर्ती नपाउने अवस्था छ,’ उनले भने । उनले १८ वर्षभन्दा मुनीकाले ई–रिक्सा चलाएको पाइए कानुन बमोजिम कारवाही गर्ने स्पष्ट पारे । लाइसेन्स बनाउनका लागि ६० दिनको समय दिएको बताउँदै उनले लाइसेन्स नभएकाको पहिचान गर्न सजिलो होस भन्ने हेतुले नागरिकता बोक्नुपर्ने नियम बनाएको बताए । ‘पहिलो चरणमा ६० दिनको समय दिएका छौँ । उक्त समयमा पनि लाइसेन्स नबनाए कानुन बमोजिम कारवाही हुन्छ,’ उनले भने ।
उनले एक हप्तासम्म सचेतना अभियान जारी रहने बताए । ‘प्रत्येक ई–रिक्सा चालकलाई सचेतना दिने र त्यसपछि पनि अँटेर गरे कारवाही हुन्छ,’ एसपी जिसीले भने ।

सचेतना अभियानमा ट्राफिक नियमको पालना गर्न, सवारी चालक र ब्लुबुक साथमा राख्न, ठूलो स्वरमा हर्न नबजाउन, सवारी साधन दर्ता गरेर मात्र चलाउन, निर्धारित रुटमा मात्र संचालन गर्न तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्न सचेतना दिइदै छ ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

Next Post

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
Next Post
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

साउनमै भयो योजना टेन्डर

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?