ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

News Desk by News Desk
९:१६ बिहान, जेष्ठ २१, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
439
सेयर
439
VIEWS
ShareTweetSendShare

काठमाडौं, जेठ २१ गते ।
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा फैसला सुनाएको छ।

बिहीबार न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेल सम्मिलित सर्वोच्च अदालतको पूर्ण इजलासले यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिक मान्यता दिने फैसला गरेको हो।

यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको ठहर गर्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

जसपा नेपालबाट अलग भएका अशोक राई लगायतका नेताहरूले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले उक्त निवेदनका आधारमा दल दर्ता गरेपछि उपेन्द्र यादवले आफ्नो पार्टी त्यागेका नेताहरूको निवेदनका आधारमा नयाँ दल दर्ता गर्नु कानुनसम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सम्बन्धित समाचार

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

सर्वोच्च अदालतले अशोक राई पक्षले दल विभाजनका लागि दिएको निवेदन दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई गैरकानुनी ठहर गरेको छ। यससँगै यादव नेतृत्वको जसपा नेपालको आधिकारिकता कायम भएको छ।

यादवले पार्टी छाडेका सात सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै अर्को रिट पनि दायर गरेका थिए। उक्त रिटमा यसअघि सर्वोच्च अदालतले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

यद्यपि, पार्टी विभाजनपछि गठन भएको अशोक राई नेतृत्वको दलले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरिएको अर्को रिट भने अदालतले औचित्यहीन ठहर गर्दै खारेज गरेको छ। दुवै रिटमाथि एकसाथ सुनुवाइ गरिएको थियो।

ADVERTISEMENT

यस फैसलाले जसपा नेपालभित्रको लामो समयदेखिको कानुनी तथा राजनीतिक विवादलाई महत्वपूर्ण निष्कर्षमा पुर्‍याएको छ।

Share176Tweet110SendShare
Previous Post

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

Next Post

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह
मुख्य समाचार

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

२:२० बिहान, साउन ४, २०८३
टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ
अपराध

टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ

९:५६ बिहान, साउन ३, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
Next Post
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?