ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

News Desk by News Desk
३:२९ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
395
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके, जेठ २१ गते ।
नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा करिब १७ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ। नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार उक्त अवधिमा कार्यालयले १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो।

भन्सार कार्यालयले सो अवधिमा २० अर्ब १० करोड ७८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको तुलनामा करिब ३ अर्ब ३७ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको प्रमुख पौडेलले जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ४६ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षमा भने अघिल्लो वर्षको तुलनामा करिब २७ करोड ७३ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार चालु आवको १० महिनामा नेपालगन्ज नाकाबाट ७० अर्ब २३ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु आयात तथा २ अर्ब ८२ करोड ६९ लाख ६७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ।

सम्बन्धित समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

नेपाल–भारत सीमास्थित जमुनाह नाकामा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएपछि आयात–निर्यात विस्तार भई भन्सार राजस्वमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको थियो। तर अपेक्षाअनुरूप राजस्व सङ्कलन हुन नसकेको व्यवसायीहरूको भनाइ छ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले पछिल्ला केही वर्षदेखि नेपालगन्ज नाकाबाट लक्ष्यअनुसार भन्सार राजस्व सङ्कलन हुन नसकेको उल्लेख गर्दै यसको कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए। उनका अनुसार नाकामा तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले निरन्तर सक्रियता देखाए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नु चिन्ताको विषय बनेको छ।

व्यापार तथा राजस्व सङ्कलनको अवस्था सुधार गर्न सीमा व्यवस्थापन, व्यापार सहजीकरण र तस्करी नियन्त्रणका उपायहरूको प्रभावकारिताबारे थप मूल्याङ्कन आवश्यक देखिएको सरोकारवालाहरूको भनाइ छ।

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

Next Post

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना
मुख्य समाचार

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

१:०२ बिहान, भदौ १८, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
Next Post
उपेन्द्र यादव नेपालगन्ज आउँदै

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?