ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुरविनको विमोचनसँगै काव्य गोष्ठी सम्पन्न

News Desk by News Desk
१२:१८ मध्यान्ह, मंसिर १४, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

सुर्खेत मंसिर १४ गते । कर्णाली वाङ्मय प्रतिष्ठानले आफ्नो साहित्यिक पत्रिका दुरविनको दोस्रो अंकको विमोचन गरेको छ । सुर्खेत क्याम्पस शिक्षाको हलमा आयोजित एक औपचारिक कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विमोचन गरेकी छन् ।
विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री केसीले साहित्य सबैले लेख्न र बुझ्न नसक्ने भएपनि साहित्य समाजको लागि लेखिन जरुरी भएको बताइन । समाजमा भएका विकृतिलाई उजागर गरेर चेतनाको विकास गर्न सक्ने रचना नै साहित्य भएको उनको भनाई थियो । साहित्यकारले सरकारले गरेका कमीकमजोरीहरु समेत औल्याएर राष्ट्र निर्माणमा योगदान दिनु पर्ने उनको भनाई थियो ।

उनले भनिन्, ‘साहित्यले सभ्यताको संस्कार बसाउन सक्नु पर्छ ।’
साहित्य अप्ठ्यारोबाट जन्मिने भएकोले यसले समाजलाई सजिलोतिर लैजाने कार्य गरेको बताउँदै सरकारले पनि साहित्यको पूवद्र्धनका लागि विशेष भूमिका खेल्न सक्नुपर्ने मन्त्री केसीले बताइन् । कर्णालीको गरिबी अन्त्य र दिगो विकासका लागि साहित्यको विकास गराउन जरुरी भएको मन्त्री केसीको कथन थियो ।
कार्यक्रममा दुरविन पत्रिकाको समालोचना गर्दै बलभद्र भारतीले दुरविनले साँच्चिकै दुरविनको काम गरेको बताए । दुरविन भित्र भएका रचनाहरुको समेत विश्लेषण गर्दै भारतीले भने, ‘सिंगो कर्णालीको विषयवस्तुलाई साहित्यका माध्यमबाट उजागर गर्ने र सिंगो साहित्य जगतका लागि पनि दुरविन एउटा दस्तावेजको रुपमा प्रकाशन भएको छ ।’
कार्यक्रममा शुभकामना दिँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन साहित्यकार खोपिराम लम्सालले संस्थाको निरन्तरता र प्रकाशनको निरन्तरता ठूलो भएको बताए । उनले भने, ‘सुर्खेतमा रहेर साहित्यकर्ममा लागिरहेका साहित्यकारहरुलाई प्रशिक्षणको व्यवस्थापन गर्न सकेको खण्डमा अग्रज र अनुज बीचमा सेतुको कार्य स्थापित गर्न सकिने थियो ।’ भावनाले थिचिएका साहित्यकारलाई सैद्धान्तिक पाटोको ज्ञान दिने गरि काम गर्ने संस्थाको खाँचो भएको लम्सालले बताए । साहित्यमा लाग्नेहरुले भाषा, तत्वको घटकको बारेमा अध्ययन गर्न जरुरी भएको उनको भनाई थियो ।
यसैगरि कार्यक्रममा बोल्दै साहित्यकार डा. दीपक गौतमले साहित्यको जीवन भनेको भाव भएकोले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताए । साहित्यकारको स्तर उसको रचनाले निर्धारण गर्ने भएकोले कुन स्तरको रचना छ र कुन स्तरको साहित्यकार हो भन्ने स्पष्ट हुने उनको भनाई थियो ।
प्रतिष्ठानका अध्यक्ष सीता यरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सल्लाहकार विष्णु महताराले गरेका थिए भने कार्यक्रममा दुई दर्जन स्रष्टाहरुले रचना वाचन गरेका छन् ।
अधिकारी सम्मानित
सुर्खेत ।
कर्णाली वाङ्मय प्रतिष्ठान गुर्भाकोट सुर्खेतले कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतलाई सम्मान गरेको छ । विगत लामो समयदेखि नेपाली भाषा साहित्य संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष योगदान दिएको भन्दै प्रतिष्ठानले अधिकारीलाई सम्मान गरेको संस्थाका अध्यक्ष सीता यरीले बताइन् ।
दुरविनको विमोचन तथा बृहत काव्य गोष्ठीको अवसरमा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अधिकारीलाई सम्मान गरेकी छन् ।
अधिकारी विभिन्न एक दर्जन बढि साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । साहित्य तथा पत्रकारिताका क्षेत्रमा कलम चलाउँदै आएका अधिकारीका चार वटा कृति समेत प्रकाशित छन् । कर्णाली वाङ्मय प्रतिष्ठान स्थापनाको छोटो अवधिमै विविध कार्यहरु गर्दै आएको सुर्खेतको सक्रिय साहित्यिक संस्था हो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

राष्ट्रियताको सवालमा बुद्धिजिवी संघको अन्तरक्रिया

Next Post

रोल्पाको थिवाङमा २०९ मत मात्र खस्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

रोल्पाको थिवाङमा २०९ मत मात्र खस्यो

उपनिर्वाचनमा नेकपाको विजय सुरुवात ३ ठाउको मतगणना सम्पन

अछाममा नेकपा र काग्रेस कार्यकर्ता बिच झडप ,प्रहरीले गर्यो हवाई फायर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?