ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाली सेनाले नागरिकको अपेक्षा बुझ्न अन्तरक्रिया

जावेद अन्सारी by जावेद अन्सारी
९:३१ बिहान, मंसिर २७, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

विष्णु अधिकारी बर्दिया, मंसिर २७ गते ।
नेपाली सेनाले र नागरिकका विचमा रहेको दुरी कम गर्न र अपेक्षा बुझ्ने उद्देश्यले बर्दियामा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाली सेनाले निर्माण गरेको वृतचित्रको माध्यमबाट योग्य व्यक्तिले सेनामा भर्ना हुनका लागि कुनैपनि किसिमको भ्रममा नपर्न संदेश दिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय बर्दियामा स्थानीयबासी, भुपु सैनिक, नागरिक समाज, गैर सरकारी संस्था, संचारकर्मीहरु विच नेपाली सेना प्रति जनमानसमा फैलिएको भ्रम चिर्नका लागि कार्यक्रम गरिएको नेपाली सेनाले बताएको छ । कार्यक्रममा नेपाली सेनामा भर्नाहुनका लागि योग्य व्यक्ति भन्दा पनि माथिल्लो दर्जाका कर्मचारीको पहुच र पैसाकोको भरमा जागिर खान पाईने भ्रमलाई चिर्दै योग्य नेपाली नागरिकले सहजै भर्ना हुन सक्ने प्रावधान रहेको उत्तर पश्चिम पृतनापती सरोज विक्रम राणाले बताए ।

पृतनापति राणाले भर्ना हुनका लागि यदि कसैले कुनै प्रलोभन दियो भने त्यसको जानकारी गराई त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन नेपाली सेनालाई सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा पृतनापती राणाले अन्तरक्रियामा उठेका सहभागीहरुको जिज्ञासा मेटाउदै यहाँबाट प्राप्त सल्लाह र सुझावलाई मार्ग दर्शनको रुपमा अगाडी बढाई सेनाको काम कारवाही अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली सेनाको आलोचनात्क समिक्षाले आफुहरु सच्चिन मौका मिल्ने भएकाले नागरिक र सेनाहरुको विचमा रहेको दुरी कम गर्न यस्ता अन्तरक्रिया कार्यक्रमले थप उर्जा मिल्ने बताए । पृतना पति राणाले नागरिकको भावना अनुरुप नेपाली सेनाले काम कारवाही अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बर्दियामा तराई क्षेत्र भएकाले सर्पको बढि विगविगि हुने हुदां सर्पले टोकेका मानिसहरुको सेवाका लागि सर्पदर्श उपचार केन्द्र खोल्न आफुले पहल गर्ने बताएका छन् ।
नेपाली सेनाले बर्दियामा सेनाको गुल्म तथा बटालियन थपका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी प्रेम नारायण लामिछाने आग्रह गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज बर्दियाको गहनाको रुपमा रहेको भएता पनि बेला बेलामा हुने वन्यजन्तु र मावन विचको द्धन्दमा कमि ल्याउन पहल गर्नुपर्ने समेत प्रजिअ लामिछानेले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई वन्य जन्तुबाट बच्नका लागि विशेष तालिमहरु दिनुपर्ने लामिछानेले बताए । कार्यक्रममा नेपाली सेना प्रतिको जनगुनासोहरु नागरिकहरुले खुलेर राखेका थिए भने सेनाले नागरिकको गुनासो तथा जिज्ञासाको समाधान गरेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपालगञ्जको सडक जोखिम पुर्ण: बन्दै बाटो पार्ङीक र ठेला हरुले साँगुरो बन्दै । (हेरौ यो तस्वीर हरु)

Next Post

विद्यार्थीद्वारा निर्मित कलात्मक सामाग्रीको प्रर्दशनी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

विद्यार्थीद्वारा निर्मित कलात्मक सामाग्रीको प्रर्दशनी

जेष्ठ नागरिकलाई बल्याङकेट

अस्पताललाई स्वास्थय उपकरण हस्तान्तरण गर्दै कतार च्यारिटी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?