ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रभु लाईफ इन्स्योरेन्स ले मनायो तेस्रो बार्षिक उत्सव

जावेद अन्सारी by जावेद अन्सारी
१२:५१ मध्यान्ह, मंसिर २८, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

बाँके मंसिर २८ गते ।
प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड नेपालागन्ज शाखाको तेश्रो बार्षिक उत्सव शनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । तेश्रो बार्षिक उत्सवको अवसरमा प्रभु लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखाले नेपालगन्ज स्थित रहेको बागेश्वरी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरि मनाएको छ । प्रभुले हरेक बार्षिक उत्सवमा विभिन्न कार्यक्रम गरि मनाउदै आएको प्रभु लाईफ इन्स्योरेन्स कर्णाली प्रदेशका प्रदेश प्रमुख अमित केसीले जानकारी दिनुभयो ।

बार्षिक उत्सवको अवसरमा सरसफाई र बागेश्वरी मन्दिरमा फोहर व्यवस्थापनका लागि डस्टमिन वितरण समेत गरिएको कर्णाली प्रदेश प्रमुख केसीले भन्नुभयो । हरेक बर्ष इन्स्योरेन्सले विगत झै यस बर्ष पनि आफ्नो तेश्रो बार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको प्रदेश प्रमुखले जानकारी गराउनुभयो । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडमा अधिराज्यभरी ९८ शाखा रहेका छन् । शाखाको बार्षिक उत्सवको अवसरमा विविध तथा एजेन्सीहरुलाई स्किमको व्यवस्था समेत शाखाले गरिएको कर्णाली प्रदेश प्रमुख केसीले जानकारी गराउनुभयो । बार्षिक उत्सवको अवसरमा इन्स्योरेन्सले आफ्नो कार्यालयबाट सन्देश मुलक नारा सहित ¥याली निकालेको थियो । ¥याली नेपालगन्जको धम्बोझी चोक, घरवारीटोल हुदै बागेश्वरी मन्दिर पुगी सरसफाईमा परिणत भएको थियो । कर्णाली प्रदेश अन्तरगत बाँके र बर्दिया गरि प्रभु लाईफ इन्स्योरेन्सको १३ वटा शाखा रहेका छन् । कार्यक्रममा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड नेपालागन्ज शाखाका कर्मचारी, नागरिक समाज, बुद्धिजिवी, अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । शाखाले बाँके लगायत देशका ठुल्ठुला शहरमा इन्स्योरेन्सको कार्यमा अग्रपंक्तीको रुपमा रहेको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

योगिनी कप फुटबलमा सहयोगी दातालाई कदर सम्मानपत्रले सम्मानित

Next Post

धारिलो हतियारको प्रहारबाट एक महिलाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
Next Post

धारिलो हतियारको प्रहारबाट एक महिलाको मृत्यु

राप्रपा निकट ब्यापारी आफ्नै समुह बनाउने तयारी

‘अपाङ्गता जीवन समाजका लागि फुल हो, काँडा होइन्’ : कानूनमन्त्री

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?