ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्यको श्रद्धाञ्जली कार्यक्रम

News Desk by News Desk
१२:४५ मध्यान्ह, पुस ७, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

अजय पाठक बाँके, पुस ७ गते ।
सोमबार नेपालगन्जमा प्रेस स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्य ज्युको वार्षिक पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम भएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्य स्मृती प्रतिष्ठान बाँकेको आयोजनामा नेपालगन्जमामा सोश्रद्धाञ्जली कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी द्वारा ४ जना लाई नेपाल पत्रकार क्षेत्रमा गरेको योगदान र प्रेस स्वतन्त्रता अभिव्यक्तिको महोत्वपुर्ण योगदानको कदर गर्दै कदरपत्रले सम्मानित गरेका हुन । सम्मानित हुनु भएका प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, प्रेस स्वतन्त्रता सेनानी लियाक अलि सिद्दिकी, प्रेस स्वतन्त्रता सेनानी मोहन लाल वैश्य,प्रेस स्वतन्त्रता सेनानी बासुदेव श्रेष्ठलाई कदरपत्रले सम्मानित भएका हुन । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महा संघ का केन्द्रिय उप अध्यक्ष बिपुल पोख्रेलले आफ्नो स्वर्गीय मित्रको शोक गर्दै संस्थाको प्रगती र बिकारको सुभकामना मन्तवव्य राख्दै सम्बोधन गरेका हुन ।

विशिष्ट अतिथी अजय कुमार श्रीवास्तवले सो कार्यक्रममा
प्रेम स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्य स्मृती प्रतिष्ठान बाँके संस्थाको बिकासको सुभकामना मन्तव्य राख्दै सहयोगको रुपमा रु ११००० दान गर्ने कुरा राखेका छन ।
कार्यक्रममा स्वर्गीय प्रेस स्वतन्त्रता सेनानी स्व. श्री रामगोपाल वैश्यको तस्बिरमा फुलको माला र अबिर लगाइ उहाँको पुत्र अजय गुप्ताले स्वागत मन्तव्य राख्दै सो संस्था मा १ लाख ६५ हजार रकम रहेको जानकारी गराए ।

कार्यक्रम बिशिस्ट अतिथी, अतिथी हरुले रामगोपाल र आफनो सम्बन्धको व्यख्या गर्दै शोक बिचार राखेका थिए ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

नेपालगन्ज उद्योग वाणिज्यको अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा प्रमुख अतिथी नेपाल पत्रकार महा संघ का केन्द्रिय उप अध्यक्ष बिपुल पोख्रेल, विशिष्ट अतिथी अजय कुमार श्रीवास्तव, अतिथीमा नेकपा पार्टी केन्द्रिय सदस्य हारुन अहमद कादरी, राष्ट्रिय साहित्यकार सनत रेग्मी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु,
नेपालगन्ज उद्योग वाणिज्यको उपमहासचिव तारा रोकाय, रुबरु एफएमका स्टेशन मेनेजर शकिल अहमद कादरी, अजय गुप्ता लगायतका अन्य पत्रकार र प्रतिनिधीहरुको साभागितामा कार्यक्रम समापन गरिएको थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

गायक धनराज चुनाराले खरबारीको बाँसमा मोडल मिलन लाई नचाए

Next Post

बिद्यालयका बिद्यार्थीहरुलाई क्षयरोग सम्बन्धी प्रशिक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post

बिद्यालयका बिद्यार्थीहरुलाई क्षयरोग सम्बन्धी प्रशिक्षण

मायामा धोखा पाएपछि संचारकर्मी राजेश विसी एक्लै बरालिदै (भिडियो सहित)

के अब दाउरा बोक्ने चिन्ता हटलात ? एक घर एक ग्याँस वितरण (चुलो सहित)

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 24°C
Wind: 3km/h WSW
Humidity: 69%
Pressure: 1014.22mbar
UV index: 4
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?