ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अदालतले किन गर्यो गरीब महिला माथि जालसाजी ?

News Desk by News Desk
१२:५५ मध्यान्ह, पुस ८, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके पुस ८ गते ।
बाँकेमा एक जना महिला न्यायका लागि अदालत धाउदा उल्टै अदालतले जालसाजी गरेको छ ।
अदालतले पेशीका लागि ७ गते तारिक बोलायो तर उच्च अदालत तुलसीपुरको नेपालगञ्जले ६ गते नै फैसला सुनाएको छ । नेपालको न्याय क्षेत्रमा नेपाली जनताको आस्था र भरोसा किन घटदै गएको छ भन्ने प्रमाण अव बिस्तारै सतहमा आउन थालेको बिभिन्न घटनाक्रमले देखाउन सुरु गरेको पाइएको छ ।

त्यस्तै एक घटना सोमबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासको कम्पाउड भित्र छताछुल्ल भएको पाइएको हो । न्यायको लागि न्यायलयको ढोका ढकढकाउन पुगेकी एक महिला आफ्ना लालाबाला र एक जना छिमेकी महिला सहित नेपालगञ्जको कठयाग्रीने जांडोमा सोमबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलास कम्पाण्डमा आफनो पिडा रोदन गदै कराउदै हुनुहुन्थ्यो । “ मैले न्याय पाईन” ! त्यतीखेरनै हाजीर भएका ति महिलाका बिपक्षी कमल बहादुर शाहीले पिडित ति महिलालाई संकेतमा हात पसारदै उल्टै “ देखिस त पावर” भन्दै मुद्धा त हिजै फैसला भईसक्यो भनेर जानकारी गराएको पिडित बांँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगाढी निवासी शान्ती कुमारी थापा मगरले भन्नुभयो ।

हातमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासबाट जारि भएको ति महिलाको हातमा तारिख पर्चामा थियो । पर्चामा २०७६ साल पुस ७ गते अदालतमा तारिख लिन आउनु भनी तारिख पर्चा जारि गरिएको छ । उक्त जालसाजी मुद्धा त अर्को जालसाजी कै नमुनाको रुप जस्तो देखिने गरि तारिखको अघिल्लो दिन पुस ६ गते नै फैसाला भईसकेको पिडकले बताएपछी पिडित गएर बुझदा त तारिख लिन आएकी ति महिला एक्कासी रुने र कराउने बाहेक अर्को के पो गर्न सक्थीन ? फैसला त तारिख तोकिएको दिन भन्दा एक दिन पहिला नै भईसकेको रहेछ । फैसलाको रजिष्टरमा त पुस ६ गते फैसला भएको र उक्त फैसला बांके जिल्ला अदालतको फैसलालाई सदर गरिएको छ । घटनाका सम्वन्धमा बुझदै जादां बांँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगाढी निवासी शान्ती कुमारी थापा मगरले आफनो अंशियारको करोडौं मुल्य पर्ने घरजग्गा आफुहरुलाई थाहै नदिएर आफनो तत्कालिन श्रीमानलाई समेत बिभिन्न ब्यक्तीको मिलेमतोमा बेपत्ता पारिे जालसाजी गरि बर्दियाको बेलवा बस्ने कमल बहादुर शाहीले घररजग्गा आफनो नाममा गरि हाल बैकमा राखेको उल्लेख गर्दै उक्त घरजग्गा फिर्ता गरिदिन न्यायलयको ढोका ढकढक्याउन पुग्नुभएको थियो । उहाँले आज पत्रकार सम्मेलन गरि आफु पिडामा परेको जानकारी गराईन ।

अनपढ शान्ती कुमारीले आफु बसेको घर अरुले नै लगिसकेको थाह पाएपछि गत २०७३ साल चैत्र १० गते बांँके जिल्ला अदालतमा जालसाजी मुद्दा दायरी दरखास्त दिनुभएको थियो । पहिलो पटक अदालती प्रकियामा आएकी शान्तीले जसको बिरद्ध मुद्धा दिनुभएको थियो उहाँकै नातेदार ब्यवहार रहेको एक जना कानुन ब्यवसायीको सहायता लिनपुग्नु भएको जिल्ला अदालतले गरेको फैसला र पछि अरुसंग कुरा बुझदै जांदा हालत थाहा भएको बताउनु भएको छ । तत्कालिन समयमा मुद्धाको सम्पूर्ण जिम्मेवारि लिएका ति कानुन ब्यवसायीले पटक पटक तारिक नै छुटाइदिएको र एक जना कृष्ण भन्ने ब्यक्तीले आफुलाई प्रत्यक्ष भेटी ३ लाख दिएमा हजुरको पक्षमा फैसला हुने पिडित शान्तीले बताउनुभएको छ । उहांहरुले भने बमोजिम पैसा नदिएपछि फैसला आफनो बिपक्षमा भएपछि उहाँ पुन न्यायका लागि उच्च अदालत तुलसीपुरको नेपालगञ्जमा रहेको न्यायलयमा पुर्नरावेदन गर्न पुग्नुभएको थियो । पिडित शान्तिका छोरी पुष्पाजंग थापामगरका अनुसार पैसाको खेल न्यायलयमा पनि भएको देखेर लज्जास्पद महसुस भैरहेको धारणा राख्नुभयो ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

उच्च अदालत तुलसीपुरको नेपालगञ्जमा रहेको न्यायलयमा बिचाराधिन अवस्थामा रहेको मुद्धाको तारिख लिने क्रममा मुद्धाको पक्षधर शान्ती कुमारी थापा मगरलाई पुस ७ गते तारिख लिन आउनु भनी निजका प्रतिनिधि पुष्पाञ्जलीको हस्ताक्षर गराई अदालतको पर्चामा उल्लेख गरि दिईएको पाइएको छ भने अदालतको रजिष्टरमा भने पुस ६ गते आउनु भनी तारिख दिईएको भनी उल्लेख गरिएको छ । पुस ६ गते अदालतको मिसिलमा कर्मचारिले उल्लेख गरि मुद्धाको पेसी ६ गते नै चढाउने र पिडितलाई ७ गते भनी पर्चा दिने कर्मचारीहरुको बिषयमा छानबीन गरि उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासको सयुंक्त बेन्चले कार्बाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । उच्च अदालत तुलसीपुरको नेपालगञ्जका रजिष्टार कृत बहादुर शाही हाल काठमाण्डौं रहनुभएकोले उक्त अदालतका एक उच्च स्रोतले उक्त मुद्धाको बिषयमा तारिख लेख्ने र दिने कर्मचारीका बिषयमा लिखित इष्पष्टीकरण लिईएको र त्यसमा मानबिय भुलबश पर्न गएको इष्पष्टीकरणमा ति कर्मचारीले दिएका जानकारी दिनुभएको छ । उक्त बिषयमा बांके जिल्ला अदालतमा फैसला भएको मुद्धा नै उच्च अदालतमा पिडित भनिएको कानुन ब्यवबसायीले अपिल नगरेको अदालत स्रोतले जनाएको छ । बिवादित मुद्धाका बिषयमा फैसला भईसकेकोले त्यसको सर्वोच्चमा पुर्नरावेदनका लागि सबैले सहयोग गर्नुपर्ने घटनाक्रमले देखिएको उक्त अदालत स्रोतले जानकारी दिएको छ । पिडितले न्यायको लागि जस्तो कदम पनि चाल्न र जहाँ पनि जाने बताउनुभएको छ । ४ जनाको परिवार श्रीमान गुमाउनुको पिडा त छदैछ तर न्यायलयले झन पिडा थपेको उहाँले जानकारी गराउनुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालसरकार द्वारा बुधबार देशभर सार्वजनिक बिदा

Next Post

मकवानपुर,बकैया गाउपालिका, ठिङ्गनको सीमामा ठूलो आगोको मुस्लो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

मकवानपुर,बकैया गाउपालिका, ठिङ्गनको सीमामा ठूलो आगोको मुस्लो

निर्वाचन आयोगले चुनाव चिह्न प्रदान, सवै प्रदेशमा निर्वाचन अधिकृत तोकियो

कोहलपुर महोत्सवमा थारु गाउँको रमझम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?