ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह निर्माण

News Desk by News Desk
११:४३ बिहान, पुस १०, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

बाँके पुस १० गते । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै दुई संगठनबीच साझा प्यानल बनाउने सहमती भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुन गइरहेको निर्वाचनमा नेपाली कांगे्रस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्टिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनबीच सम्झौता कायम गरि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको रुपमा निर्वाचनमा सहभागी हुन लागेका हुन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, बाँकेका अध्यक्ष पुरुषोत्तम शर्मा र राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनका अध्यक्ष सलाउद्यिन जसगढद्धारा बीहीबार जारी संयुक्त विज्ञप्तीमा सो सम्झौता गरिएको उल्लेख गरिएको छ ।
व्यवसायीहरुको छाता संगठनका रुपमा अपनत्ववोध गराउँदै अझैं सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने आवश्यक्ताअनुसार लोकतन्त्र र उदार अर्थ नीतीप्रति आस्थावान सम्पूर्ण उद्योगी व्यवसायीहरु संगठीत भएको सम्झौतापत्रमा प्रष्टयाइएको छ । उद्योगी, व्यवसायी मात्र होइन, निजी क्षेत्रको समग्र सवाल र मुद्या उठान गर्न र सम्वोधनको बाताबरण सिर्जना गर्न साझा प्यानल निर्माण गरेर मतदातामाझ प्रस्तुत भएको जारी सम्झौतामा भनीएको छ । संघको निर्वाचन नजीकीएसँगै अध्यक्ष लगायतका उम्मेदवारको नाम पनि चर्चामा आएको छ । यसैवीच साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोड भानुचौकस्थित निर्वाचन सम्पर्क कार्यालय स्थापनासंगै उम्मेदवार चयन प्रक्रियालाई पनि तिव्रता दिएको छ । यता नेकपा निकट उद्योगी व्यवसायीले पनि उम्मेदवार छनौटलाई अन्तिम रुप दिइरहेको बताइएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहलाई कार्वाहीको मागगर्दै सडक अवरुद्ध

Next Post

किसानले धानको मुल्य राम्रो पाएपछि धान बिक्री गर्न हप्तौं लाइनमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

११:५७ मध्यान्ह, चैत्र ७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

१:३२ बिहान, चैत्र ६, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

१:२९ बिहान, चैत्र ६, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
समाचार

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

१२:५७ बिहान, चैत्र ५, २०८२
Next Post

किसानले धानको मुल्य राम्रो पाएपछि धान बिक्री गर्न हप्तौं लाइनमा

उपमहानगरभित्र समस्यै समस्या

काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु ५ गम्भीर घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?