ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

उपमहानगरभित्र समस्यै समस्या

जावेद अन्सारी by जावेद अन्सारी
१२:३७ मध्यान्ह, पुस १०, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके, पुस १० गते ।
नेपालगन्ज उप महानगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम बारे धेरैलाई जानकारी नगराई गरेको छ । नगरको सेवा सुविधा बारे आम सर्वसाधारणलाई समेत जानकारी गराउनुपर्ने भए पनि नगरले धेरैलाई जानकारी नदिई गोप्यमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक सुनवाई बारे अधिकांस संचारकर्मीहरुलाई समेत निम्तो नदिएको संचारकर्मीहरुले गुनासो गरेका छन् । बास नेपालगन्जको सहजीकरण र नेपालगन्ज उपमहानगरपालिकाको मुख्य आयोजनामा सुनुवाइ कार्यक्रम भएको हो । बिहिवार भेरी प्राबिधिक शिक्षालयको भवनमा सरोकारवाला र स्थानियहरुका बिच छलफल भएको थियो ।

सरोकारवालाहरुमा नेपालगन्ज उप महानगरपालिकाको मेयर डा. धवल शम्शेर राणा, उप मेयर उमा थापा मगर, र नेपालगन्ज उप महानगरपालिका अन्तर्गत रहेका वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रमको कार्यन्वय वारे छलफल गरिएको थियो ।

केही वडावासीहरु आफ्नो वडाको समस्या र गतिविधिहरुलाई सम्बोधन गर्दै सभा बीच वडा अध्यक्ष र मेयर डा राणा संग आफनो समस्या व्यक्त गरेका थिए । बाँके जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरेको बर्षौ पुग्न लाग्यो तर पनि बाँके जिल्लामा खुल्ला दिसा मुक्तको समस्या उस्तै रहेको वडावासीहरुले बताएका थिए ।

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

वडा न. ७ का स्थानियले नेपालगन्ज उपमहानगरपालिका खुला दिसा मुक्त घोषणा गरिसक्दा पनि वडा नं. ७ मा झन बढि खुल्ला दिसाको समस्या रहेको उनिहरुले बताएका छन् । नगरभित्रै खुल्ला दिसामुक्तको समस्या हुदा ग्रामिण वस्तीहरुमा झन विकराल समस्या देखिएको सहभागिहरुले वडा अध्यक्ष र मेयरसंग गुनासो पोखेका थिए । नेपालगन्ज उप महानगरपालिका भित्र अझै पनि सरसफाई, फुटपाथ व्यवासय, बालविवाहको समस्या, हर्न निशेषितको समस्या, नाली सफाई,, सडकमा खाल्डा खुल्डीको समस्या, सडक बत्तिको समस्या, छाडापशु चौपायाको विगविगी लगायत थुप्रै समस्या उजागर गर्नुपर्ने जस्ता समस्याहरु नगरबासीले पोखेका थिए । यस्तै नगरले भने यस्तो समस्याको हल भैरहेको बताएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

किसानले धानको मुल्य राम्रो पाएपछि धान बिक्री गर्न हप्तौं लाइनमा

Next Post

काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु ५ गम्भीर घाईते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
Next Post

काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु ५ गम्भीर घाईते

विकासको खोलो बगेको थियो, बग्छ र बगिरहन्छ : निवर्तमान मन्त्री राई (भिडियो सहित)

सरकारको नजरमा परेन सोरुको तातोपानी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 29°C
Wind: 8km/h W
Humidity: 58%
Pressure: 1012.87mbar
UV index: 7
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?