ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

किसानले धानको मुल्य राम्रो पाएपछि धान बिक्री गर्न हप्तौं लाइनमा

जावेद अन्सारी by जावेद अन्सारी
१२:१५ मध्यान्ह, पुस १०, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके पुस १० गते ।
धान बजारको भन्दा राम्रो मूल्य पाइने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जमा धान विक्री गर्ने किसानहरुको घुइँचो लागेको छ ।
नेपालगन्जको कारकाँदोस्थित लिमिटेडको कार्यालयमा धान वेच्ने किसानहरुको थामि नसक्नु भीड छ । राप्तीसोनारी, नरैनापुर, डुडुवा, जानकी गाउँपालिकाबाट किसानहरुले ट्याक्टर, लडियालगायतमा धान लगेर लिमिडेटमा पुग्ने गरेका हुन् ।

धान विक्री गर्न उनीहरुलाई हप्तादिन सम्म पालो कुर्नु पर्ने अवस्था छ ।
कति किसानहरु त साँझ विहानको जोहो समेत गरेर धान खरिद केन्द्रमै रात विताउने गरेको बताउँछन् । ग्रामिण क्षेत्रमा धानको मुल्य किसानले सोचेजस्तो नपाएको हुनाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जमा बेच्न ल्याउने गरेको किसानहरु बताउँछन् ।
पोहोर सालको भन्दा यस बर्ष धानको मुल्य ठिकै रहेको हरिराम थारुले बताउनुहुन्छ ।

किसानले गरेको मेहनेत यस बर्ष ठिकै पाएको बताउछन् ।
धानको मुल्य बृद्धि भएपछि खाद्य व्यवस्था बिभागमा धान राख्ने ठाउँ नभएको लिमिटेडले बताएको छ । यसअघि विचौलियाका कारण किसानहरु सस्तोमा धान विक्री गर्न बाध्य थिए ।
तर अहिले सरकारले नै मूल्य बढी दिएर धान खरिद गर्न थालेपछि किसानहरु व्यापारीलाई छाडेर कम्पनीमा ओइरिएका हुन् ।

गतसाल नजिकैको धान केन्द्रमा सस्तो मुल्यमा बेच्न बाध्य भएका किसान जवाद खान यसबर्ष राम्रो मुल्य पाएको बताउनुहुन्छ ।
यस बर्ष मौसमले पनि साथ दिएको हुनाले धान बढि समेत भएको उहाँले बताउनुभयो । हरेक बर्ष गाउँमै विक्री गर्दै आएको धान यस बर्ष खाद्य व्यवस्था मै विक्रि गर्न ल्याएको जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

कार्तिक महिनादेखि धान किन्न सुरु गरेको कम्पनीले अहिलेसम्म ३० हजार क्वीन्टल धान खरिद गरिसकेको छ । ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीले मोटा धान २ हजार ५ सय ३२ रुपैयाँ क्वीन्टल र मध्यम धान २ हजार ६ सय ७३ रुपैयाँ क्वीन्टलमा खरिद गरिरहेको जनाएको छ ।
हरेक साल किसानले मुल्य नपाएको गुनासो गरिरहदा यस बर्ष किसानले धानको मुल्य ठिकै रहेको हुनाले सन्तुष्ट रहेको बताउछन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह निर्माण

Next Post

उपमहानगरभित्र समस्यै समस्या

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
Next Post

उपमहानगरभित्र समस्यै समस्या

काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु ५ गम्भीर घाईते

विकासको खोलो बगेको थियो, बग्छ र बगिरहन्छ : निवर्तमान मन्त्री राई (भिडियो सहित)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?