ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

महोत्सवमा दर्शकको सहभागिता कम, कलाकार र व्यवसायी निरास

News Desk by News Desk
३:०९ मध्यान्ह, पुस १४, २०७६
382
सेयर
382
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके पुस १४ गते ।
नेपालगन्जमा जारी प्रादेशिक दोश्रो महोत्सवमा चहलपहल कमै देखिएको छ ।
महोत्सवको चौथो दिन दर्शकको चहलपहल खासै नदेखिएको स्थानियले बताउँछन् । गतबर्ष भन्दा यस बर्ष महोत्सवमा खासै केही चहलपहल नदेखिएको व्यापारी बताउँछन् । गतसालको भिडभाड देखेर व्यापार लगाउन आएको व्यापारीहरुले आएपनि यस बर्ष व्यापार शुन्य रहेको बताउँछन् ।

दर्शकको पर्खाइमा बस्नु र चिसो खानुको अरु बिकल्प छैन व्यवसायीहरुको गुनासो छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरु पनि सन्तुष्ट नरहेको दर्शकहरु बताउँछन् । राष्ट्रिय कलाकारले मन्चमा गित गाउँदा दर्शकको उपस्थिति नभएको देखेर खल्लो महसुस गर्ने गरेको दर्शकहरु बताउँछन् । जवकि राष्ट्रिय कलाकार आउदा दर्शकको हुटिङग र चहलपहल हुनुपर्नेमा सुनसानमै आफनो प्रस्तुती देखाउने र जाने गरेको उनिहरुको भनाई छ ।

न हेर्नेलाई रमाईलो न कलाकारलाई रमाईलो भएको छ शुभम बर्माले भन्नुभयो । करिव ३ बजे पछि राष्ट्रिय स्तरको कलाकार आउँदा दर्शकहरुको घुइचो लाग्ने समय हो तर सोमवार ३ बजेसम्म दर्शकको चहलपहल केही नरहेको एक जना दर्शकले भन्नुभयो । टिकट काटेर पछुतो भैरहेको छ उहाँले गुनासो पोख्दै भन्नुभयो ।
न रमाईलो छ न केही छ आएर समयको बर्बाद मात्रा भैरहेको उहाँले बताउनुभयो ।

३ बजेसम्म एक पटक पनि पिङ नचलेको पिंङ संचालकले भन्नुभयो । नेपालगन्जको महोत्सव भव्य चल्छ भन्ने हल्ला मात्र रहेको उहाँले भन्नुभयो यस्तै तरिकाले महोत्सव संचालन भयो भने यहाँ त आउने जाने भाडा पनि उठ्दैन उहाँले दुखेसो पोख्नुभयो ।
गतसाल झै यस बर्ष रमाईलो मेला जस्तै, मौतका कुवा, सरकस, सवैभन्दा कान्छो मान्छे लगायत बच्चाहरुको रमाउने र खेल्ने प्रसस्त खेल सामाग्री समेत नरहेको एक दर्शकले नाम नभन्ने सर्तमा भन्नुभयो ।
केही नयाँ बस्तु किनेर लैजाने सोचका साथ महोत्सवमा गएको जानकारी गराउदै अन्जान खड्काले भन्नुभयो यो त सव नेपालगन्जकै बजारमा पाउने सामाग्री मात्र रैछ किन फोकटमा पैसा तिरेर महोत्सव भित्र जाने उहाँले आफ्नो धारणा राख्नुभयो ।

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

महोत्सवमा रमाईलो र नयाँ केही हुन्छ भनेर जाने सवै दर्शक मन मारेर आउने गरेको स्थानिय एक नागरिकले भन्नुभयो । नेपालगन्जमा संचालन भैरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा लागेको महोत्सवको चौथो दिन पनि खासै दर्शक नआएको आयोजक टिमका एक सदस्यले भन्नुभयो ।

खै किन यस बर्षको महोत्सवमा खासै चहलपहल देखिएन उहाँले भन्नुभयो । जाडोको कारण हुन सक्छ दर्शकहरु घरबाट बाहिर ननिस्केको उहाँले भन्नुभयो । महोत्सवको दोस्रो दिन दुर्गेश थापा र भूमिका गिरी, तेस्रो दिन प्रिती आले, चन्द्र शर्मा, ढाकाराम पौडेल, दिक्षा सुनार, कमल नारायाण नृत्य जोडी लगायत स्थानीय कलाकारको बिशेष प्रस्तुती रहेको थियो यस्तै चौथो दिन भने राष्ट्रिय गायक पशुपति शर्मा र स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

तर पनि दर्शको चहलपहल नरहेको उहाँले भन्नुभयो । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु, मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गरिएको छ ।

ADVERTISEMENT

आयोजक कमिटिले आफ्नै तरिका र अरुसंग सहकार्य नगर्दा घाटामा जाने संकेट देखिएको छ ।
आयोजक कमिटिको व्यवहार देखेर धेरै संघ संस्था, बुद्धिजिवी, नागरिक समाज, व्यक्ति असन्तुष्ट रहेका छन् । आयोजकलाई अरुको सहकार्य नचाहिने तरिकाले संचालन गरेको हुनाले धेरैले साथ नदिएको एक जना अगुवा नेताले भन्नुभयो ।

Share153Tweet96SendShare
Previous Post

बिद्यार्थीलाई ट्राफिक सम्बन्धि सचेतना कार्यक्रम

Next Post

सीमा विवाद सम्बन्धी छिटै दुई देश बिच उच्चस्तरीय बैठक हुदै, बैठक मिति चाँडै तोकिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
Next Post

सीमा विवाद सम्बन्धी छिटै दुई देश बिच उच्चस्तरीय बैठक हुदै, बैठक मिति चाँडै तोकिने

गाउँपालिका उपाध्यक्ष खत्री प्रति भएको घटनामा नेपाली कांग्रेसको ध्यानाकर्षण तथा कारवाहीको माग

धम्बोझीको चौधरी नास्ता पसलमा आगलागी, ५ लाख बराबरको क्षति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?