ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

News Desk by News Desk
९:३५ मध्यान्ह, साउन २२, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
387
सेयर
386
VIEWS
ShareTweetSendShare

बर्दिया साउन २२ गते ।
बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.१ की कल्पना चौधरीको नवजात शिशुलाई अचानक हनहनी ज्वरो आयो । दिपापिसाव गर्दा पनि रुन थाल्यो । तत्काल उनले शिशुलाई सदरमुकाम गुलरियास्थित बर्दिया अस्पतालमा पुर्याएन् । लक्षण चिन्हका आधारमा परीक्षण गर्दा स्क्रबटाइफस पुष्टि भयो ।

कल्पनाको नवजात शिशुमात्र होइन् बर्दिया अस्पतालमा असारयता स्क्रबटाइफसका १५ जना नवजात शिशुको उपचार भएको छ । यसबाहेक वयस्कमा पनि संक्रमण बढेको छ । एक महिने शिशुलाई निरन्तर ज्वरो आउने, पेट फुल्ने, जिउ दुख्नेलगायतका लक्षण देखिएपछि उपचारका लागि अभिभावकले गुलरिया अस्पताल ल्याउने गरेका छन् ।

परीक्षण गर्दा यस्ता नवजात शिशुमा स्क्रबटाइफस भएको पुष्टि हुने गरेको छ । गुलरिया अस्पतालमा १३ जना नवजात शिशुको स्क्रबटाइफसको उपचार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा.विश्वनाथप्रसाद साहले बताए । बर्दिया अस्पतालमा उपचारका लागि स्क्रबटाइफसको संक्रमण पुष्टि भएका पुरूष र महिलाको संख्यासमेत बढ्दै गएको छ ।

एक सातायता ७४ जनाको रगत परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक उपचारका लागि बहिरंग सेवाका लागि आउनको संख्या २ सय ५० भन्दा बढी रहेको तथ्यांकले देखाउँछ । ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, हल्का खोकी लाग्ने र वाकवाक हुने यस रोगका मुख्य लक्षण हुन् ।

सम्बन्धित समाचार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

सुन्तला बेचेर करोडौँ आम्दानी

पराल, झारपात, वनजंगलमा पाइने भुसुना किराको कारणले गर्दा स्क्रबटाइपस लाग्ने गर्छ । भुसनाले टोकेको एकदुई दिनपछि बिरामीमा लक्षण देखिन थाल्छन् । नवजात शिशुमा स्क्रबटाइफस लाग्नुको मुख्य कारण सरसफाइ नहुनु नै रहेको चिकित्सकले अनुमान गरेका छन् ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

अवैधरूपमा खाडी पठाउन लागिएका ४० महिलाको भारतबाट उद्धार

Next Post

नेपालगन्जमा थन्किएको मल वितरण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
मुख्य समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)

१२:०५ मध्यान्ह, मंसिर १, २०८०
माटाका भाँडा बनाउन मेहनत धेरै, फाइदा कम
मुख्य समाचार

माटाका भाँडा बनाउन मेहनत धेरै, फाइदा कम

१:५० मध्यान्ह, कार्तिक २७, २०८०
Next Post
कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

नेपालगन्जमा थन्किएको मल वितरण सुरु

सशस्त्रको ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

सशस्त्रको ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, यी स्थानमा भारी वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Fair
6:57 am5:24 pm +0545
Feels like: 11°C
Wind: 2km/h E
Humidity: 97%
Pressure: 1016.26mbar
UV index: 0
ThuFriSat
24/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?