ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सेताम्मे रारामा पनी पर्यटन बर्षको शुभारम्भ (फोटो फिचर)

News Desk by News Desk
३:४१ मध्यान्ह, पुस १६, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु पुस १६ गते ।
कर्णाली प्रदेशको मुख्य पर्यटकिय स्थल रारामा पनी पर्यटन बर्षको शुभारम्भ गरिएको छ । हिउको चिसो प्रवाह नगरी रारा तालको छेउबाट बुधबार नेपाल भ्रमण वर्ष २०२० रारामा पनी शुरु भएको सन्देश प्रवाह गरीएको छ ।
रारा तालको मिलिचौरमा एक समारोहका बीच छायाँनाथ रारा नगरपालकिाका प्रमुख हरिजंग शाही र जिल्ला समन्वय समितीका प्रमुख पुर्ण बहादुर रोकायाले रिवन काटी उद्घाटन गरेर पर्यटन बर्ष २०२० रारामा पनी शुभारम्भ भएको सन्देश प्रवाह गरेका हुन ।

छायाँनाथ रारा नगरपालीको आयोजनामा बाजागाजा सहित एक औपचारीक कार्यक्रमको आयोजना गरी राराबाट पनी पर्यटन बर्ष २०२० शुभारम्भ भएको सन्देश दिन कार्यक्रम गरीएको छायाँनाथ रारा नगरपालीकाका उप प्रमुख सुन्तला रोकायाले बताईन ।

सन् २०२० मा नेपाल सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमणवर्ष सुरु गरेकै दिन सरकारको कार्यक्रमलाई सफल बनाउन मुगुको रारा तालको छेउमा पनी नेपाल भ्रमण बर्षको शुभरम्भ गरीएको छ ।
रारा २० हजार बिदेशिक पर्यटक भित्र्याउने
पर्यटन बर्षके शुभारम्भ संगै रारामा पनी २० हजार सम्म बिदेशिक पर्यटक भित्र्याउने उदेश्यका साथ काम गरिने छायाँनाथ रारा नगरपालीकाले जनाएको छ ।

उद्घाटन समारोहमा बोल्दै छायाँनाथ रारा नगरपालीका प्रमुख हरिजंग शाहीले नेपाल भ्रमण वर्षले हरेक नेपाली आ आफो क्षेत्रबाट शुरुवाती गरी नेपाल सरकारको लक्ष्य लाई साहाकार पार्नु पर्ने बताए ।
मुगुमा रारा मात्रै छैन अन्य धेरै धार्मिक तथा प्राकृतिक, पर्यटकिय स्थल साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु छन । त्यस्ता सम्पदा लाई प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सबैले आफनो आफनो क्षेत्र बाट सहयोग गर्न आग्रह समेत गरेका छन ।
रारामा पर्यटन बर्षको अवधिमा सबै क्षेत्र बाट सहयोग भए २० हजार सम्म पर्यटक रारामा आउने नगरप्रमुख शाहीले बताए ।

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

जिल्ला समन्वय समितका प्रमुख पुर्ण बहादुर रोकायाले रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल हो । नेपाल सरकारको एक सय गन्तब्यमा रारा पनी परेको छ ।
रारामा उल्लेखिरुपमा मात्रमा पर्यटक भित्र्याउन तिनै तहका सरकार लागी पर्नु पर्र्नेे बताए । नेपाल सरको लक्ष्य २० लाख पर्यटक भित्र्याउने र नेपालको अर्थतन्त्र मजबुद बनाउने उदेश्यका साथ नेपाल भ्रमण बर्ष २०२०को शुरुवाती गरेको प्रमुख रोकायाको भनाई छ ।

त्यसैले रारा पनी मुगु जिल्लाको अर्थतन्त्र शुद्धिकरणममा महत्वपुर्ण भुमिका खेल्ने पर्यटकिय स्थल भएकाले रारामा आउने पर्यटक जो कोहि लाई , सम्मान सत्कार गर्नु पर्ने बताए ।

रारा राष्टिय निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीका अनुसार रारा प्राकृतिकले दिएको एक अनुपम वरदान हो । रारामा ताल मात्रै छैन । बिश्वमै नभएका तिन प्रकारका असला जाताका माछा, बिभिन्न जंगली जनावर ,पशुपन्छी लगायतका छन । रारा आयने पर्यटकले रर्माइलो संगै बिभिन्न प्राकृति ,धार्मिक क्षेत्रको अवलोकन गर्न पाईएने भएकाले रारा पुग्नै पर्ने स्थान रहेको बताए ।
पर्यटक लाई सम्मान

ADVERTISEMENT

पर्यटन बर्ष २०२०को शुभारम्भमा रारामा आएको आन्तरि पर्यटक मध्ये दुई जना आन्तिर पर्यटकलाई सम्मान गरीएको छ । एक हप्ताको लागी रारा पुगेका आन्तकि पर्यटक धादिङ्गकि सिर्जना थपलिया र हुम्लाका मोहन विक्रम शाहीलाई पर्यटन बर्षकेो शुभारम्भ कार्यक्रममा खादा ओढाई सम्मान्न गरीएको छ ।

सम्मान ग्रहण पछी बोल्दै थपलियाले भन्नु भयो । फोटोमा, टिभिमा देखेको रारा भन्दा साच्चै आखाँले देखेको रारामा फरक रहेको र फरक अनुभुति भएको बताईन । रारा पुगिसकेपछी रारा साच्चे धर्तिको स्वर्ग भएका र । रारा पुग्ने पर्ने पर्यटकिय स्थल हो भन्ने सन्देश दिन देश बिदेशका साथिलाई अपिल गर्ने आन्तरिक पर्यटक थपलियाको भनाई छ ।
रारा जाउँ अभियान

छायाँनाथ रारा नगरपालीकाले रारा जाउँ अभियान सञ्चालन गर्ने छ । रारा जाउँ अभियान अन्तरगत नेपाल भ्रमण बर्षको अवधिमा देशका ठुला शहरमा राराको बारेम वित्त चित्र प्रर्दशन गरी राराको बारेमा जानकारी दिने । रारा पुग्ने माध्यम र लाग्ने खर्च ललायत रारामा पुगि सकेपछी पर्यटकले लिने आन्न्दका बारेमा बिराटनगर काठमाडौ पोखरा लगायतका शहरमा बिभिन्न निकायको सहभागीतामा राराको बारे वित्त चित्र प्रर्दशन गरी रारा जाउँ अभियान थाल्ने छायाँनाथ रारा नगरपालीकाका नगर प्रमुख शाहीले बताए ।

यसै बिच नमस्ते रारा अन्तरगत रारा आई सकेपछी पर्यटकलाई अतिथि सेवा का बारेका कला सास्कृति,भाषका बारेमा पनी मुगाली युवा ,स्थानीलाई तालिम दिई पर्यटकलाई गर्ने समान्न सत्कारका बारेमा जानकारी दिने शाहीको भनाई छ ।
नगर प्रमुख शाहीका अनुसार पर्यटन बर्षलाई सफल पार्न र रारामा उल्लेखीय रुपमा पर्यटक भित्र्याउन छायाँनाथ रारा नगरपालीकाले यस आर्थिक बर्षमा डेढ करोड बजेट विनियोजित गरीएको समेत जानकारी दिए ।

Share148Tweet93SendShare
Previous Post

पर्यटकिय क्षेत्रहरु समेटिएको नरैनापुर पर्यटन दर्पण किताव बिमोचन

Next Post

ट्रक दुर्घटनामा परेर तीनजनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
Next Post

ट्रक दुर्घटनामा परेर तीनजनाको मृत्यु

नातिले हजुरआमाको हत्या

नमुना लुम्बिनी युथ क्लबद्वारा गरिब विपन्न परिवारलाइ न्यानो कपडा वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?