ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती नदिमा घडियाल गोही

जावेद अन्सारी by जावेद अन्सारी
१:१४ मध्यान्ह, पुस २०, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

खोजखबर संवाददाता बाँके पुस २० गते । राप्तीसोनारी गाउँपालिका अन्तर्गत बाँके राष्ट्रि निकुञ्जको कोरक्षेत्रमा पर्ने राप्ती नदिमा मगर र घडियाल गोही देखिन थालेको छ ।
राप्ती नदिको सिक्टागाउँदेखि अगैया सिक्टा बाँधसम्म गोही भेटिने गरेको हो ।
गोहीको अवलोकनका लागि बर्दियको बबई नदि र ठाकुरद्धार संरक्षण क्षेत्रमा जानुपर्ने भएपनि अव गोही हेर्न राप्ती नदिमा पाईने भएको हो । राप्ती नदिको अगैयास्थित सिक्टा नहरको बाँध आसपासमा प्राय गोही भेटिने गरेका छन् ।

बालुवामा मस्त बसिरहेका गोही देखिन थालेपछि यहाँ आन्तरिक पर्यटक समेत बढ्न थालेका छन् ।
गाउँपालिकाले र्‍याफ्टिङ्ग चलाउँदा गोही देखिने गरेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । राप्ती नदिको कुसुमदेखि अगैयासम्म गोही भेटिने गरेको अध्यक्ष थारुको भनाई छ ।
राप्ती नदिमा १० बढी गोही रहेको अनुमान रहेको छ । अहिले गाउँपालिका र बाँके राष्ट्रिय निकुञ्जसंग एकिन तथ्याक नभएपनि दर्जनको संख्यामा रहेको बताएको छ । बेला बेला हुने र्‍याफ्टिङ्गको क्रममा राप्ती नदिको बगरमा मगर र घडियाल गोही भेटिएको बाँके राष्ट्रिय निकुञ्ज वार्डेन प्रमोद भट्टराईले बताउनुभयो ।
गोहीको आकर्षण स्थलका रुपमा राप्ती नदिलाई विकास गर्ने योजनामा निकुञ्ज रहेको उहाँले बताउनुभयो । विश्व सिमसार दिवसको अवसर पारेर चितवनबाट गोही ल्याएर छोड्ने योजना समेत रहेको भट्टराईले जानकारी दिनुभयो । नदिमा गोही भेटिन थालेपछि राप्तीसोनारी गाउँपालिका र बाँके निकुञ्जले गोहीबाट आन्तरिक र बाह्य पर्यटन आकर्षणको उपायहरु खोजिरहेका छन् ।
यस्तै गोहीको संरक्षण र सम्भावित बासस्थानको बारेमा समेत चासो दिन थालेका छन् । गोहीकै कारण राप्ती नदिमा व्यावसायिक बोटिङ्ग, र्‍याफ्टिङ्ग गरि आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनाउने योजनाा गाउँपालिका रहेको छ ।
नदिमा विश्वकै लोपउन्मुख घडियाल गोही देखिन थालेपछि यसको संरक्षणका लागि समेत चिन्ता सरोकार निकायमा बढेको छ । नदिमा अहिले घडियाल र मगर गरी दुई प्रजातिका गोही छन् । घडियाल गोही विश्वकै दुर्लभ जीवजन्तुको सुचिमा छ ।
राप्ती नदिमा जलचर जनावरको बासस्थानको सम्भावता रहेको बताएको छ । राप्तीसोनारी र बाँके निकुञ्ज अन्तर्गत पर्ने राप्ती नदिको गाभरदेखि अगैयासम्म र्‍याफ्टिंङ्ग गर्दै गोहीसंगै विभिन्न प्रजातीका माछा र चराचुरुङ्गी देख्न पाईन्छ । राप्ती नदिमा डल्फिन माछासमेत देखिएको स्थानीय बताउँछन् ।
यसको वास्तविकता भने पुष्टि हुन सकेको छैन् । नदिमा र्‍याफ्टिङ्ग अवलोकनमा विभिन्न प्रजातिका चराचुरुगंी, माछा, गोही र जलचर जनावर अवलोकन गर्न पाईन्छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

अर्थमन्त्री खतिवडाद्धारा पश्चिम नेपालका भन्सार नाकाको निरिक्षण

Next Post

आगलागी हुँदा ७० बाख्राको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

आगलागी हुँदा ७० बाख्राको मृत्यु

नेपाली सेनाले गर्यो ३४ हजार १ सय ७२ जनाको स्वास्थ्य उपचार

पुस २२ गते चौथो निर्यात दिवस,२०७६ मनाउने तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?