ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

झुक्काएर ग्यास उद्योग बन्दै, स्थानिय आक्रोशित

जावेद अन्सारी by जावेद अन्सारी
२:०३ मध्यान्ह, पुस २२, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके पुस २२ गते ।
स्थानियलाई झुक्काएर ग्यास उद्योग संचालन गर्न खोज्दा स्थानियवासी आक्रोशित भएका छन् । सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. ४ छिन्चु बजार दमार गाउँ स्थित बर्षा ग्यास उद्योग संचालन हुने भएपछि स्थानिय आक्रोशित भएका हुन् । स्थानिय जनतासंग भेला नगराई आफु मनपरि तरिकाले संचालन गर्न लागेको ग्यास उद्योग कुनै हालतमा संचालन गर्न नदिने स्थानियले बताएका छन् ।

स्थानिय जनतालाई विभिन्न प्रलोभनमा पारी कागजमा सिग्नेचर गराएको र सोधपुछ गर्दा आफुले ग्यास पसल तथा ग्यास सप्लायस खोल्ने स्थानियलाई नै लाभ हुने भनेपछि स्थानियवासी ३५ जनाले सहमति कागजमा सिग्नेचर गरेका थिए । ४ विगहामा बन्न लागेको उद्योगको आसपासमा धना बस्ती, बनजंगल देखि २ सय मिटरको दु्री, खेतीयोग्य जमिन, र बजारदेखि ४ सय मिटरको दुरी रहेको हुनाले स्थानिय जनता सहमत नभएको स्थानिय भुपेन्द्र देवकोटाले भन्नुभयो ।

सरकारको न्युनतम मापदण्ड पनि पुरा भएको छैन ग्यास उद्योग कुनै पनि हालतमा बनाउन नदिने स्थानिय श्यामलाल ढकालले भन्नुभयो । सरकारको नियम विपरित हुन लागेको ग्यास उद्योगलाई स्थानियले असमति जनाएका छन् । केही बर्ष पहिले स्थानिय जनतालाई विभिन्न किसिमको प्रलोभन र झुठ्ठा आश्वासन दिई उद्योग संचालन गर्नु कदापी स्किार्य नहुने उनिहरुको माग छ । स्थानियको सहमति विना संचालन हुने उद्योग तत्काल बन्द गर्न स्थानियको माग रहेको छ । सिग्नेचर गराउने बेला बाटोमा हिड्ने र बृद्धबृद्धाहरुसंग छुटटा छुटटै गराएको स्थानियले बताएका छन् ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उद्योग नजिकैका बस्ती तथा सो क्षेत्र आसपासका जग्गा धनि अहिले चिन्तामा रहेका छन् । जवरजस्ती हामीसंग सल्लाह नगरि उद्योग संचालन गर्नु नै अस्विकार्य रहेको उनिहरुले जनाएका छन् । समुदाय विद्यालय बनक्षेत्र छिन्चु बजार नजिक असर पार्ने बर्षा ग्यास उद्योग विरोध कार्यक्रम समेत स्थानियले गर्दै आएका छन् ।

यस्तै वडा नं. ४ का वडा सदस्य रेशम बहादुर पुन सहितको टोली मंगलवार नगरपालिकामा सोधपुछको लागि पुगेका थिए । स्थानिय चुनाव हुनु अगाडी प्रक्रिया पुरा गरि निर्माण कार्य हुने जानकारी आएपछि स्थानियवासी आक्रोशमा आएको वडा सदस्य पुनले भन्नुभयो । यस्तै बर्षा ग्यास उद्योगका संचालक गोरख खत्रीसंग यस विषयमा बुझ्न खोज्दा उहाँको फोन उठेन । तर स्थानियका अनुसार उहाँले कागजी प्रक्रिया पुरा गरेको बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

उज्जर गोनियाको छायाङकन सम्पन्न, धमाका मच्चाउने दावी

Next Post

’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी

एच सी आर सी कप ब्याडमिन्टन टुर्नामेन्टको दोश्रो संस्करण दुई साता पछि सर्यो (प्रेस विज्ञप्ती सहित)

सुनसरी दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?