ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा प्रदेश युवा सम्मेलन हुने

जावेद अन्सारी by जावेद अन्सारी
४:३२ मध्यान्ह, पुस २३, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

बाँके पुस २३ गते ।
प्रदेश नं.५ को मुख्य शहर नेपालगन्जमा प्रदेश युवा सम्मेलन यहि पौष २५ र २६ गते हुने भएको छ । नेपाल युवा परिषद, नेपाल युवा परिषद प्रदेश नं. ५, नेपाल युवा परिषद जिल्ला शाखा बाँकेको आयोजना तथा समाजिक विकास मन्त्रालय प्रदेश नं.५ ,उद्योग,वन,पर्यटन तथा वातावरण मन्त्रालय र नेपालगन्ज उपमहानरपालिका लगायतको सहकार्यमा प्रदेश युवा सम्मेलन हुने भएको छ ।
युवा सम्मेलनका लागि प्रदेश नं.५ का १२ वटै जिल्लाहरुबाट १५० बढी युवाहरुको सहभागिता हुने भएको छ । सो प्रदेश युवा सम्मेलन युवाहरुलाई नेपाल युवा परिषदले युवा सशक्तीकरणको बारेमा तालिम दिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
नेपाल भमर्ण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले युवाहरुलाई प्रशिक्षण दिने नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङ्गले जानकारी दिनुभयो ।
१८ देखि ३० बर्ष उमेरका युवाहरुलाई नेपालगन्जमा भेला गर्दै जिल्लाहरुमा पनि नेपाल युवा परिषदको बिस्तारको तयारी रहेको परिषदका कार्यक्रम संयोजक दल बहादुर सुनारले बताए ।

युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्धेश्यका साथ प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । नेपाल युवा परिषदले सातै वटा प्रदेशमा प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गरि युवाहरुको नेतृत्व विकास,क्षमता विकास तथा उधमशिलतामा युवाहरुलाई अभिप्रेरित गर्नको लागि अभियान सन्चालन गरेको जानकारी दिईएको थियो । सो सम्मेलनमा युवा,उद्यमशीलता ,युवा नेतृत्व ,पर्यटन ,दिगो विकास लक्ष्य ,वातावरण तथा जलवायु परिवर्तन र सुचना प्रविधिसँग सम्वन्धित विषयहरु विभिन्न प्रस्तोताहरुबाट कार्यपत्र समेत प्रस्तुत गरीने कार्यक्रम रहेको संयोजक गुरुङले बताउनु भयो ।
नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिका आउन आवश्यक रहेको भन्दै संयोजक गुरुङले सबै युवाहरुलाई स्थानिय,आर्थिक,तथा समाजिक क्षेत्रमा नेतृत्वदायि भुमिकामा ल्याउने उदेश्य सम्मेलनको रहेको बताउनु भयो । प्रदेश नं.१,४ र ७ ले प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न गरी सकेको छ । सो कार्यक्रमको उद्घघाटन प्रदेश नं.५ सामाजिक विकास मंन्त्री सुर्दशन वरालले गर्नु हुने आयोजक नेपाल युवा परिषद बाँके शाखाका महासचिव बामदेव पोखरेलले बताउनु भयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालको संविधान धारा २७ अपूरो, सूचना प्रवाहको हक उल्लेख नै छैन : राष्ट्रिय सूचना आयोग प्रमुख

Next Post

बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढ्यो : राष्ट्र बैंक

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post

बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढ्यो : राष्ट्र बैंक

वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको आरोप ?

बर्षाका कारण दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता केहिदिनका लागि सर्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?