ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भिजिट मधेश अभियानमा मुस्लिम समुदायकाे कला ,संस्कृति लाई समेटन माग

जावेद अन्सारी by जावेद अन्सारी
३:५४ मध्यान्ह, माघ ७, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

कपिलवस्तु माघ ७ गते ।
मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जाेड दिएका छन ।
तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० काे उदघाेष गर्दै १३ अाैं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुकाे प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी अाफै लाग्नु पर्ने भिजिट मधेश संस्थाका राष्ट्रिय संयाेजक अाेम प्रकाश सर्राफकाे भनाई थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथिमा मुस्लिम समुदायबाट प्रदेश ५ का स्थानीय तह मध्ये नगरउपप्रमुखमा निर्वाचित सबनम खातुनले कृष्णनगर नगरपालिकाले यस क्षेत्रकाे पर्यटन प्रवर्द्धनमा लगानी गर्दै अाएकाे र अगामी दिनमा पनि सहयाेग र सहकार्य गरि राख्ने प्रतिवद्धता दिनुभएकाे थियाे । कार्यक्रममा लायन्स क्लबका ड्रिस्ट्रिक गर्भनर दिनेशचन्द्र गुप्ताले गुनासाे पाेख्दे कपिलवस्तु लगायत मधेशका विभिन्न जिल्लाका पर्यटकिय स्थलहरुमा नेपाल सरकारकाे ध्यान जान नसकेका कारण समाजिक, अार्थिक तथा भाैतिकरुपमा पछाडि परिएका छाैं भनी अभियानकर्ता तथा भिजिट मधेशका ग्लाेबल संयाेजक प्रमाेदराज सर्राफलाई ध्यानाकर्षण गराएका थिए ।त्यसतै नेपाल सरकारले अष्ट्रेलिया , अमेरिका लगायतका देशबाट लाख पचास हजार पर्यटक ल्याउन क्यामपेन गर्नुभन्दा विश्वकाे दाेस्राे ठुलाे जनसंख्या रहेकाे भारतका पर्यटकलाई अकर्षित गर्ने व्यवस्थान गरे भिजिट नेपाल २०२० सजिलै सफल हुने समाजबादी पार्टीका प्रदेश ५ प्रवक्ता अकरम रहमान पठानले बताए । चर्चित टिभि कार्यक्रम लाेकस्टार सिंग्ङि अाईडलकाे पांचाै स्थानमा पुगेका गीतकार तथा भिजिट मधेशका कल्चरल एम्बेसडर रविराज साहले अभियन्ता अानन्द गुप्ता रचित गीत “चलाे मधेश, घुमाे मधेश” सुनाई कार्यक्रमलाई मनाेरन्जित पारेका थिए भने उर्दुकाे सायरीसंगै मन्तव्य राख्दै मदरसा बाेर्डका प्रदेश ५ उपाध्यक्ष माैलना महसुद नेपालीले भिजिट मधेश अभियानमा मुस्लिम समुदायकाे कला ,संस्कृति तथा धराेहरलाई समेत समेटना जाेडदार माग गरेकाे थिए ।
कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य रामबरण यादव,उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता, शिक्षक अनिल श्रीवास्तव,वडाध्यक्ष संजय गुप्ता,भारतीय संचारकर्मी अजय गुप्ता , बिकास सिंह, पवन यादव लगायत स्थानिय संचारकर्मी,सुरक्षा निकायका प्रतिनिधि एवं जनप्रतिनिधिहरुकाे उपस्थिति थियाे ।
संचारकर्मी सनिउल्लाह धाेबीकाे संचालन रहेकाे कार्यक्रमकाे अध्यक्षता जिल्ला सयाेजक अंकुश श्रीवास्तवले गर्नुभएकाे थियाे ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

Next Post

प्रेस युनियनको नवौं महाधिवेशन नेपालगनञ्जमा गर्ने निर्णय

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

प्रेस युनियनको नवौं महाधिवेशन नेपालगनञ्जमा गर्ने निर्णय

विरगञ्ज भन्सारमा आगलागी, क्षतिको विवरण आउँदै

चुनाव जितेपछि व्यवसायीहरुको पक्षमा काम गर्छु: अध्यक्षका उम्मेद्वार रौनियार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?