ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

काठमाडौँमा नेपाल मदनी मस्जिद भत्काउनलाई महानगरपालिकालाई वामदेव गौतमको दबाब

News Desk by News Desk
४:०५ मध्यान्ह, फाल्गुन १९, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

काठमाडौं फागुन १९ गते । ललिता निवासको प्रकरण सेलाउन नपाउँदै सुनधारास्थित मस्जिद भत्काएर निजी भोग चलन गर्न नेपाल कम्युनिस्ट पाटी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सुनधारामा रहेको मुस्लिम समुदायको पवित्र धार्मिक तीर्थस्थल नेपाल मदनी मस्जिद भत्काउनका लागि काठमाडौ महानगरपालिकालाई दबाब दिएका छन् ।
महानगरपालिकाका एक उच्च कर्मचारीले उपाध्यक्ष गौतमका प्रवक्ता र अनेरास्ववियुका उपाध्यक्ष मल्ल थरका व्यक्तिले निरन्तर दबाब दिने गरेको खुलासा गरेका हुन् ।
उनले भूमाफियासँगको मिलेमतोमा मस्जिदसहितको संरचना छिटो भत्काउन काठमाडौं महानगरपालिका बारम्बार दबाब दिने गरेको रहस्य खुलेको छ । उपाध्यक्ष गौतमले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि दबाब दिँदै आएको बताइन्छ । मेयर शाक्यले मुस्लिम समुदायले भोगचलन गर्दै आएको धार्मिक तिर्थस्थल भत्काउन नहुने भन्दै गौतमलाई असहयोग गर्दै आएका थिए । गौतमले पत्र काट्न मेयर शाक्यलाई दबाब दिए पनि एक वर्षसम्म पत्र काटेनन् ।
मेयरले पत्र नकाटेपछि गौतमले आफ्ना प्रवक्तामार्फत कर्मचारीलाई दबाब दिएपछि मस्जिदसहितको संरचना भत्काउन महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारप्रसाद न्यौपाने र कानुन अधिकृत देवी ज्ञवालीले पत्र काटेको देखिन्छ । कर्मचारीले समेत गौतमको धम्की आउने गरेको भन्दै मेयर शाक्यलाई बाइपास गरेर नीति विपरीत पत्र काटेका थिए ।
काठमाडौ महानगरपालिका वडा नम्बर २२ स्थित सुनधाराको पश्चिम रहेको कित्ता नम्बर ५२ को ६ आना १ पैसा २ दामको घरजग्गा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत ०६३ सालमा नेपाल मदनी मस्जिद व मुस्लिम मोसाफिरखानाको नाममा दर्ता प्रमाणपत्र दिएको देखिन्छ ।
नेपाल सरकारको नाममा रहेको उक्त जग्गा अहिले रत्नकाजी महर्जन दाजुभाइको नाममा कसरी दर्ता हुन पुग्यो ? आश्यर्चजन विषय बनेको छ । यसलाई ललिता निवास जग्गा प्रकरणकै एउटा पाटोको रुपमा लिइएको छ । नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिको नामा दर्ता गर्न र धार्मिक तीर्थस्थल हटाउन महानगरपालिकाका उच्च तह र मुस्लिमसँग सम्बन्धित संघ, संस्थाका अध्यक्ष र प्रतिनिधिहरुलाई समेत ५ करोड रुपैयाँभन्दा बढीको प्रलोभन देखाइए पनि उनीहरुले समेत अस्विकार गरेका थिए ।
धार्मिक संघ, संस्था हटाउने र व्यक्तिको नाममा दर्ता गराउने विषयमा मुस्लिम संघसंस्थाका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीलाई समेत जानकारी गराइसकेका छन् । प्रधानमन्त्री ओलीले समेत व्यक्तिको नाममा दर्ता भएको सो जग्गा मस्जिदकै नाममा हुने वचनसमेत दिएका थिए । मस्जिद व्यक्तिको नाममा दर्ता गरिएको विषयलाई लिएर मुस्लिमसँग सम्बन्धित संघ संस्थाले कडा आपत्ति जनाएका छन् ।साभार प्रभाव अन्लाईन

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँकेमा सामाजिक युवा नेतृत्व अवार्ड २०२० सिजन टु च्यापटर एक सुरु गर्दै अ-क्रेटर

Next Post

१२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स यहि २९ गते हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

१२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स यहि २९ गते हुने

पाखोबारीमा स्याउ उत्पादन गरे पछि कृषक माला माल

भिरबाट लडेर एक मजदुरको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?