ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

भिरबाट लडेर एक मजदुरको मृत्यु

जावेद अन्सारी by जावेद अन्सारी
५:३८ बिहान, फाल्गुन २०, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

खड्क सुनार मुगु फागुन २० गते ।
मुगुमा भिर बाट लडेर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नं १३ रुगा देखि सोही नगरपालिका —१४ चंखेली हुदै हुम्ला जोड्ने सडक खण्ड अन्तर्गत चंखेली सडक खण्डमा काम गर्ने एक मजदुर चामलको खोजीमा गएका बेला लडेर मृत्यु भएको छ । छाँयानाथ रारा नगरापालिका ३ का अन्दाजी ४२ बर्षिय जगतबहादुर रोकायाको मृत्यु भएको हो ।
ग्रामिण पहुच कार्यक्रम ¥याप थ्रि द्धारा निमार्ण भईरहेको छाँयानाथ रारा नगरापलिका —१३ रुगा देखि सोही नगरपालिका —१४ चंखेली हुदै हुम्ला जोड्ने सडक खण्ड अन्त्रर्गत चंखेली सडक खण्डमा परिवार सहित सडक निमार्णको काम गर्दै आएका थिए । आईतबार बेलुकि परिवारलाई पेट पाल्नको लागि चामल खोजीमा हिडेका रोकायाको भिरबाट लडेर मृत्यु जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मृतक रोकाया परिवार सहित चंखेलीमा सडक निमार्णको काममा संलग्न रहेका थिए । आईतबार बेलुकि परिवारलाई खाने चामलको खोजीमा आधा घण्टा भन्दा तल रहेका पसलमा चामलको लिन आउदै गर्दा भिरबाट लेडर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरिक्षक भिमदत्त जोशीले जानकारी दिए । प्रहरी निरिक्षक जोशीका अनुसार सोमबार दिउसो १ बजे मात्र जानकारी भएपछी घटना स्थलतर्फ प्रहरी पठाईएको थियो । के कसरी मृत्यु भएको भन्ने बारे प्रहरी पुगि सकेपछी मात्र थप जानकारी हुने निरिक्षक जोशीले बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

पाखोबारीमा स्याउ उत्पादन गरे पछि कृषक माला माल

Next Post

माता बागेश्वरी सहकारीद्धारा निःशुल्क माक्स बितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

१२:३६ बिहान, असार २१, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

८:०० बिहान, जेष्ठ २८, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
Next Post

माता बागेश्वरी सहकारीद्धारा निःशुल्क माक्स बितरण

कोहलपुर मोडल कलेजमा विद्यार्थी परिषद गठन, संयोजकमा कार्की

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि जथाभावी सामुहिक रुपमा होली नखेल्न आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?