ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खप्तडछान्ना गाउँपालिकाको छैटौ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१०:१४ बिहान, फाल्गुन २२, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रदिप मलासी बझाङ्ग फागुन २२ गते । नेपालको स्वतन्त्रता सार्वभौमिकता अखण्डता राष्टियएकता स्वाधिनता स्वाभिमानलाई अछुण राखि नागरिकको सार्वभौमिक अधिकार स्वायत्तता र सुशासन र संधिय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थावाट संचालित नेपालको संविधान २०७२ को अनुसुची ८ र ९मा निर्दिष्ट अधिकारको प्रयोग गर्दै खप्तडछान्ना गाउपालिका बझाङ्गले आज छैटौ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ ।
गाउपालिका अध्यक्ष वर्क ब रोकायाको अध्यक्षतामा संचालित सभाले स्थानीय सरकारले लिएको बिकासमा प्रतिबद्घ र आर्थिक रुपमा समद्घप्रतिको अग्रसरता लिने उद्घेश्यले स्थानीय सरकारले कार्य संचालन गर्न सहजता होस भन्ने सोचले खानेपानी मर्मत सम्भार ऐन र महिनावारी स्वच्छता तथा सरसफाई ऐन र १ नियमावली समेत गाउसभाले पास गरेको छ । आ व २०६७ ÷०७७ले बिगत ८ महिना देखि भए गरेका गतिबिधि सहितको प्रतिबेदनको ।प्रस्तुति अनुरुप आ व ०७६ ÷०७७ मा खप्तडछान्ना गाउपालिका बझाङ्गले जम्मा ३४ करोड ४१ लाख ७५ हजार ३३ रुपिया ९४ पैसाको प्राप्त बजेट मध्ये १२ करोड ५७ लाख ४७ हजार ३ सय ४१ रुपिया ७२ पैसा खर्च गरेको छ ।
जम्माजम्मी ३सय वटा योजना मध्ये ६५ वटा योजनाले पुर्णरुपमा सम्पन भएका छन । बाँकी योजना अवको चर महिना भित्र सम्पन्न गर्नु पर्ने चुनौती पनि यथावत रहेकोले नमुना गाउपालिका निर्माणका लागि सबै जनप्रतिनिधिले अहोरात खटेमा साचै रुपमा नमुना गाउपालिकाको पहिचान दिन सकिने र जनताको नजरमा यो खप्तडछान्ना गाउपालिका सरकार सदावारको लागि अव्वलरुप धारण गर्न पछि नहटने गाउपालिका अध्यक्ष रोकायाले बताए ।
नोभेल कोरोना भाईरस जस्तो बिश्वव्यापी प्राणघातक रोग लाई खप्तडछान्ना गाउपालिकामा सर्न नदिनका लागि समपुरक कोषमा रहेको रकम लाई रकमान्तर गरेर भएपनि शिक्षा स्वास्थ्थका क्षेत्रलाई बलियो गरेर अघि बढेने कुरा स्थानीयलाई बिश्वास्त पार्न अध्यक्ष रोकायाले गाउसभालाई निर्दिष्ट गरे ।
गाउपालिका केन्द्र स्वास्थ्थ मन्त्रालयवाट पास भएको २५ सैया अस्पतालका लागि जग्गा दान छान्ना स्वास्थ्थ चौकीलाई अक्सिजन ग्याँस खरिद शिक्षाको गुणस्तरमा बृद्घी र स्वच्छ प्रतिस्पर्दा बिष्पक्ष बनाउन आधारभुत तहको परिक्षा लगाएतका मुलभुत निर्णय समेत गाउसभाले पारित गरि सभा सम्पन्न गरेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

महिला जेसीजद्वारा विद्यालयमा आत्मसुरक्षा तालिम

Next Post

नेपालगञ्ज रंगशाला परिसरस्थित पौडी पोखरीको उद्घाटन सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

नेपालगञ्ज रंगशाला परिसरस्थित पौडी पोखरीको उद्घाटन सम्पन्न

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल-भारतको ३७ सीमा नाकामा चेकजाँच गर्ने निर्णय

घुस लिएको आरोपमा गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष विरुद्ध मुद्दा दायर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?