ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा नगरपालिकाले गर्‍यो औषधी पसलहरुको अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
४:०६ मध्यान्ह, फाल्गुन २६, २०७६
381
सेयर
381
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

बाँके कोहलपुर फागुन २६ गते ।
बाँकेको कोहलपुर नगरपालिकाले सोमबार नगर भित्रका औषसी पसल, फार्मेसीहरुको अनुगमन तिव्र पारेको छ । कोहलपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक विर बहादुर बिकेको संयोजकत्वमा सोमबार कोहलपुर नगरपालिका भित्रका २० वटा औषधी पसल, फार्मेसी र किराना पसलहरुको अनुगमन तिव्र पारिएको हो ।
कोहलपुर–११ मा रहेको खप्तड फार्मेसी, आस्था मेडिकल हल, साथी मेडिकल हल, वासुरा मेडिकल हल, नागरिक फार्मेसी, राप्ती फार्मेसी, खनाल फार्मेसी, कलसी फार्मेसी, कर्णाली फार्मा, मनकाना फार्मेसी, ऊँ फार्मेसी, शारदा मेडिकल हल, नारायण मेडिकल हल, दंगाली फार्मेसी, थ्रिस्टार मोवाईल सेण्टर, पाथीभरा मेडिकल कल, रचना मेडिकल हल, चेतना मेडिकल हल, केसी फार्मेसी, सजिलो औषधी पसल, लगायतका औषधी पसल र फार्मेसीहरुको अनुगमन गरिएको छ ।
कोहलपुर नगरपालिका बजार अनुगम समितिका संयोजक बिर बहादुर बिकेका अनुसार अधिकांश औषधी पसल र फार्मेसीहरु नगरपालिकामा दर्ता नभएको र नगरपालिकामा व्यवसायी दर्ताका लागि ७ दिनको म्याद दिईएको छ । साथै फार्मेसीहरुमा फार्मेसी सम्बन्धि अध्ययन नगरेका व्यक्तिहरुद्धारा औषधी विक्रि वितरण गरिरहेको पाईएको छ भने अधिकांश पसलहरुमा मास्कको अभाव देखिएको उनले बताएका छन् ।
यतिखेर विशेष गरी कोरोना भाईरसका कारण मास्कममा कालोबजारी देखिएको अवस्थामा कोहलपुर नगरपालिकाले बजार अनुगमन गरेको बजार अनुगम समितिका सदस्य ईन्द्रमणी ढकालले जानकारी दिएका छन् ।
साथै अनुगमनका क्रममा कतिपय किराना पसलहरुले खुल्ला रुपमा प्रति लिटर १ सय २०देखि १ सय ५० रुपैयाँ सम्म पेट्रोल बेचिरहेको पाईएकाले तत्काल पेट्रोलको खुल्ला रुपमा विक्रि वितरण कार्य रोक्न दिर्नेशन दिईएको ढकालले जानकारी दिएका छन् ।
कोहलपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक विर बहादुर बिकेको संयोजकत्वमा नगर स्वास्थ्य शाखा, ईलाका प्रहरी कार्यालय, ईलाका प्रशासन कार्यालय र पत्रकारहरुको संयुक्त टोलिले अनुगमन गरेको हो ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

विकास आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदले छुट्टै कानुन ल्याउने तयारी

Next Post

नेपालगञ्जमा होली मिलन कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post

नेपालगञ्जमा होली मिलन कार्यक्रम

होलीमा गायक विश्वसागरको हेप्पी होली चर्चामा

नाग्म गमगढी सडक सुचारु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:25 am5:39 pm +0545
Feels like: 29°C
Wind: 8km/h W
Humidity: 61%
Pressure: 1013.21mbar
UV index: 0
TueWedThu
32°C / 17°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?