ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नाग्म गमगढी सडक सुचारु

जावेद अन्सारी by जावेद अन्सारी
४:०३ बिहान, फाल्गुन २७, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु फागुन २७ गते ।
कर्णाली राजमार्ग अन्तरर्गत नाग्म गमगढी सडक खण्डको घुच्ची लेखमा रहेको सातमोडमा फाल्गुन दोस्रो साता बाट परेको भारी हिमपातले बन्दभएको सडक आईतवार बाट सुचारुमा आएको छ । फागुनको दोश्रो साता बाट लगातार एक हप्ता सम्म परेको हिमपातले कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक सुचारु नहुदा मुगुको सदरमुकाम गमगढीबजार र हुम्लामा दैनिक उपभोग्य सामान ,बिकास निमार्णका सामानहरु कालिकोटको नाग्मबजार ,जुम्लाको गोठीज्यूला र भुलभुलेमा र अधिकांस बिच बाटोमै थन्किएको थियो । नाग्म गमगढी सडकमा सुचारु हुने साना तथा ठुला मालवाहक गाडीहरु सञ्चालनमा आउन सकेका थिएनन् । भर्ने रारा घुम्न आएका आन्तरिक तथा बाहिय पर्यटकहरुको गाढी हिलो र हिँउमा फसेर पर्यटकहरुलाई हैरान भएको थियो ।


एकातिर सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामानहरुको अभाव हुदै जान लाग्दा जिल्लाका कुनै पनि निकाय, स्थानीय सरकार , सरोकारवाला निकायको कुनै पनि नजर नगए पछि बल्ल तल्ल प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला , सहायक प्रमुख जिल्ला अधिकारी , मुगु उद्योग बाणिज्य संघ , जिल्लाका सरकारी कार्यालय , व्यापारी , सशस्त्र प्रहरी , जिल्ला प्रहरी कार्यालय अन्य सरोकारवाला निकाय र पत्रकारको पहलमा , सडक डिभिजन कार्यालय जुम्लालाई बारम्बार ताकेता लगाए पछि सडक डिभिजन कार्यालय जुम्लाको डोजर प्रयोग गरी एक हप्ता सम्म बन्द भएको सडक आईतवार बाट सन्चालनमा आएको मुगु उद्योग वाणिज्य सँघका अध्यक्षकमल वुढाले बताए ।


उनका अनुसार अव गमगढी बजारमा दैनिक उपभोग्य सामान र बिकास निमार्णका सामान सहज रुपमा पाउनै भएको र बन्द सडक सन्चालनमा सदैब पहल गर्ने अध्यक्ष बुढाको भनाई छ । बजारमा दैनिकउपभोग्य समान र बिकास निमार्णका सामानको अभावनहुनदिनको लागी फाल्गुन दोस्रो साता बाट हिउँपातले बन्दभएको सडक सन्चालनको लागी सडक डिभिजन कार्यालय जुम्लालाई पहल गरी मुगु उद्योग बाणिज्य संघ जिल्ला प्रशासन कार्यालय र जिल्लाको सरोकार सबैको सहयोगमा आईतवार बाट बन्द सडक सन्चालनमा ल्याउन सफल भएको र सोही दिन एक दर्जन भन्दा बढी मालबाहक गाडी र यात्रुबाहक साना ठूला गाढीहरु सदरमुकाम गमगढी पास गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।


यो बर्षमा अत्याधिक मात्रामा हिउँपात हुदा लामो समय सम्म नाग्म गमगढी सडक खण्ड बन्द हुदा मुगुका ब्यापारिहरु मर्कामा परेका थिए । सडक बन्द हुदा गमगढी बजारमा धेरै सामानको अभाव नहुन दिनको लागी आईतवार बाट उद्योगी ब्यापारि सरोकार वालानिकायको पहल बाट बन्द सडक सन्चालनमा आउदा व्यापारी र स्थानिय उपभोक्ताहरु खुसि भएका छन् । एकातिर स्थानीय सरकार प्रदेश सरकारले कर्णाली राजमार्ग अनतर्गत नाग्म गमगढी सडक खण्डको स्तरउन्नती खासै चासो नदेखाएको यहाका स्थानीय मान प्रसाद भट्टले बताए ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

होलीमा गायक विश्वसागरको हेप्पी होली चर्चामा

Next Post

बैतडीमा चितुवाले फेरि ज्यान लियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

बैतडीमा चितुवाले फेरि ज्यान लियो

कोरोनाले रोक्न नसकेको नेपालगञ्जको होली, हेरौं दुई सय भन्दा बढी तस्बिर

पत्रकार र विद्यार्थी बिच मैत्रीपुर्ण फुटबल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?