ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डम्मरभार सामुदायिक बनउपभोत्ता समुहले बैज्ञानिक बन ब्यवस्थापनका लागी रुख कटान गरिने

News Desk by News Desk
१२:२३ मध्यान्ह, चैत्र १, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

उर्मिला यादव नवलपरासी चैत १ गते ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा अवस्थित श्री डम्मरभार सामुदायिक बनउपभोत्ता समुहले बैज्ञानिक बन ब्यवस्थापनका लागी यहि चैत ४ गते देखि रुख कटान गर्ने भएको छ । श्री डम्मरभार सामुदायिक बनउपभोत्ता समुह सुनवल ११ मिश्रौलीले आज पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो । बैज्ञानिक बन ब्यवस्थापनका लागि यहि चैत्र ४ गते देखि सुरु हुने रुख कटानमा १ सय ७१ वटा रुख कटान हुने श्री डम्मरभार सामुदायिक बनउपभोत्ता समुहका अध्यक्ष टंकनाथ पराजुलीले जानकारी दिनु भएको छ । जसमा पुनरुत्पादन कटान गर्ने सबकम्पार्टमेण्ट अज्ञकघ मा यस बर्ष ४७ वटा रुखहरु कटान भएका हुन।जसमा कुल रुख संख्या सात सय ३९ वटा रहेका छन भने माउ रुख संख्या दुई सय ६५ वटा रहेका छन जसमा अज्ञकघ मा कुल चार सय ७४ रुख कटान हुने भएको हो ।

जसमा कटान हुने माउ रुखको औषत दुरी ३५÷३५ मिटरको फरक हुने अध्यक्ष पराजुलीले जानकारी दिनु भएको छ । यस्तै गरी पुनरुत्पादन कटान गर्ने सब कम्पार्टमेण्ट अद्दकद्द मा कुल रुख १ हजार ८ सय ८९ वटा रहेका छन जसमा कटान गर्ने रुख संख्या एक हजार दुई सय ४३ वटा रहेका छन भने प्रत्येक बर्ष एक सय २४ वटा रुख कटान गर्ने संस्थाका अध्यक्ष पराजुलीले जानकारी दिनु भएको छ । यस्तै गरि कटान हुने माउ रुखको औसत दुरि २२र२२ मिटर फरक रहनेछ भने कटान गरिएका रुखहरु २५ प्रतिशत बनबिकास , ३५ प्रतिशत गरिब लक्षितका लागि छुटटयाइएको छ भने बाकी सामाजिक बिकासका लागी प्रयोग गरीने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


सुनवल नगरपालिका वडा नम्बर ११ को मिश्रौली, भडरी , धुर्कोट फेदी , वडा नम्बर १२ को हरकटटा तथा रामग्राम नगरपालिकाको वडा नम्बर १३ को पाडाटिकर , कुनुवार, र कन्चना क्षेत्र समेटेर रहेको यस डम्मर भार सामुदायिक बनबाट एक हजार एक सय ५६ घरधुरी लाभान्बित रहेका छन । सुनवल नगरपालिका वडानम्बर ११ को पुर्व बसन्त सामुदायिक बनको सिमानामा रहेको भालु खोला, खेकडा खोला, पश्चिममा कोटही सामुदायिक बनको सिमानामा रहेको अधेरी खोला देखि पश्चिम तर्फको घोला, उत्तरमा चुरे क्षेत्रको राष्ट्रिय बनको सिमाना र दक्षिणमा मिश्रौली गाउ र घोला क्षेत्र सम्मको सिमाना रहेको यस बनको कुल क्षेत्रफल ३५९।९५ हेक्टर रहेको छ भने ३३५।५३ हेक्टर बिरुवा उत्पादनशील क्षेत्र रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

डम्मरभार सामुदायिक बनमा साल , अस्ना, जामुन, क्यामुना , सिसौ , टिक ,हर्रो , बर्रो अमला , र कुरिलो रहेको छ जसमा कम्पार्टमेण्ट संख्या दुइ रहेको छ भने अज्ञ मा ३ र अद्द मा ८ रहेका छन । कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष देवीलाल डुम्रे , वडा नम्बर ११ का वडा सदस्य इन्द्रमणी पाण्डे , ११ कै वडा सदस्य दामोदर लामिछाने , डम्मरभार सामुदायिक बनउपभोत्ता समुहका उपाध्यक्ष टेक नारायण यादव , नेपाल युवा परिषद प्रदेश सदस्य कृष्ण पाण्डे , लगायत डम्मरभार सामुदायिक बनउपभोत्ता समुहका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । डम्मरभार सामुदायिक बनउपभोत्ता समुहका अध्यक्ष टंक नाथ पराजुलीको अध्यक्षता तथा सब डिभिजन बन कार्यालयका प्रमुख रबिन्द्र कुमार जिसीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नरैनापुरमा धार्मिक सदभाव बारे छलफल

Next Post

दलित एकता संजाल गठन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

दलित एकता संजाल गठन

चट्याङ लागेर बालिकाको मृत्यु

कोरोना भाइरस विरुद्ध स्वास्थ्यकर्मीसँग अन्तरक्रिया, उपमहानगरपालिकाको कडा निर्देशन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 35°C
Wind: 11km/h W
Humidity: 68%
Pressure: 1010.16mbar
UV index: 9
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?