ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गुणस्तर सङ कुनै समझौता हुदैन, गरे कारवाही गर्छौ : मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
५:५८ मध्यान्ह, साउन ५, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

काठमाडौं साउन ५ गते ।काठमाडौं-शहरी विकास मन्त्रालयले पनि आफ्नो मातहतका विभाग तथा आयोजनासँग कार्यसम्पादन सम्झौता गरेको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा सचिव रमेशप्रसाद सिंहले शहरी विकास तथा भवन निर्माण विभाग, शहरी विकास महाशाखा, काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सुधार आयोजना, नगर विकास कोष र मन्त्रालयकै प्रशासन महाशाखाका प्रमुखहरूसँग आइतवार सिंहदरबारस्थित मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद दवाडी, प्राधिकरणको जिल्ला आयुक्त दिलिप भण्डारी, बागमती सुधार आयोजना प्रमुख आशिष घिमिरे, नगर विकास कोषका अध्यक्ष मणिराम महत, शहरी विकास महाशाखा प्रमुख सरिता मास्केसँग सचिव सिंहले छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सुशासन ऐन २०६४ अनुसार सरकारी कामलाई चुस्त दुरुस्त बनाई कार्यसम्पादन प्रभावकारी बनाउन हरेक मन्त्रालयले मातहतका विभाग तथा महाशाखाका प्रमुखसँग यस्तो सम्झौता गर्ने व्यवस्था छ । कार्यक्रमलाई सम्बोधन गर्दै शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले कार्यसम्पादन सम्झौता अनुसार जिम्मेवारबोध भएर काम गर्न कर्मचारी निर्देशन दिए । आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन खोज्ने कर्मचारीलाई समेत अख्तियार दुरुपयोगमा कारवाही गरिने नयाँ व्यवस्था हुन लागेको छ’, मन्त्री राईले भने, ‘त्यसैले अब नतिजामुखी भएर काम गर्नुहोस होइन भने कारवाहीको भागीदार हुनुपर्ला । कार्यसम्पादन सम्झौताले मन्त्रालयको कामलाई छिटो छरितो सम्पन गर्न सहयोग पुग्ने बताउँदै मन्त्री राईले कुनैपनि नीतिगत समस्या भए आफूलाई जानकारी गराउन मातहतका कर्मचारीलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

सुशान ऐनले आफुले पाएको जिम्मेवारी छिटो भन्दो छिटो कार्यान्वयनमा लैजाने दायित्व दिएकाले कार्यसम्पादनमा हुने ढिलासुस्तीलाई समेत मन्त्रालयले सुक्ष्म रुपमा मूल्याङ्कन गर्ने मन्त्री राईको भनाई छ । कार्यक्रममा शहरी सचिव सिंहले अहिले्सम्म गोप्य रुपमा कर्मचारीको मूल्याङ्न हुँदै आएको भन्दै कार्यसम्पादन सम्झौताले खुला रुपमा सबैको मूल्याङकन गर्ने प्रणालीको विकास गरेको बताए ।

-रिपब्लिका दैनिकबाट

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

लागु औषधमा सई रिजालले फटको मारे

Next Post

धादिङमा माइक्रो बस खोलामा खस्दा १२ जना घाइत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

धादिङमा माइक्रो बस खोलामा खस्दा १२ जना घाइत

घुससहित असई अख्तियरको फन्दामा

मेयर राणाको सक्रियतामा लागत स्टिमेट भन्दा साँढे चार लाख रुपिया कममा यात्रु बस खरिद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?