ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकी गाउँपालिकामा ६ महिलासहित ४४ जनाले रक्तदान गरे

जावेद अन्सारी by जावेद अन्सारी
१:४३ मध्यान्ह, साउन १०, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बाँके साउन १० गते । बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ कार्यालय बेलहरी गुरुवागाउँको आयोजनामा श्रावण १० गते शुक्रवार रक्तदान कार्यक्रममा ६ महिला सहित ४४ जनाले रक्तदान गरेका छन् ।जानकी गाउँपालिका बाहेक अन्य क्षेत्रका बिरामीहरुलाई रगत चाहिएको सयममा सहज तरीकाले उपलब्ध गराउनका लागि यो चौथो पटक नियमित रक्तदान कार्यक्रमको आयोजना गरिएको हो कार्यक्रम संयोजक मनमोहन वर्माले जानकारी गराएका छन् । जानकी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रमेश कुमार वर्माले रगतको पाकेट प्राबिधिकलाई हस्तान्तरण गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष रमेश कुमार वर्मा, कार्यक्रम संयोजक मन मोहन वर्मा, गंगा पुन, सम्झना कुमारी शाही, निराजन कुमार वर्मा, धमेन्द्र वर्मा, प्रमोद कुमार यादव, धर्मराज हरिजन, राजेश कुमार वर्मा, धमेन्द्र कुमार वर्मा, हंशराज वर्मा, जितेन्द्र वर्मा, निरज लोनिया, सन्तोष वर्मा, कुलदीप कुर्मी, सरोज कुमार वर्मा, सुमित्रा धिताल, तृप्ति धिताल, दिनेश कुमार वर्मा, हरिराम वर्मा, हंसराम यादव, हेमराज काँदू, दत्ताराम यादव, रामदीन लोनिया, शिव प्रसाद चमार, ईन्द्रसेन वर्मा, सन्तु धोबी, प्रदीप धोबी, तीरथराम लोनिया, कुलेराज कुर्मी, लक्षमण प्रसाद चमार, निजामुद्दीन मनिहार, राकेश कुमार वर्मा, राजितराम अहिर, ओंम कुमार वर्मा, सन्दिप काँदू, सुनिल कुमार काँदू, श्रवण यादव, नबी बकस साई, राम निवास धोबी, रञ्जिता धिताल, मनिषा केसी, ओंम प्रकाश तेली लगायत ४४ जनाले रक्तदान गर्नुभएको छ । रक्तदाताहरुलाई हौसला बढाउनका लागी खडका निर्माण सेवा चिसापानी –३ बैजनाथ गाउँपालिका बाँकेले टिशर्ट उपलब्ध गराएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित क्षेत्रीय रक्तसंचार सेवा केन्द्रका राजेन्द्र महतरा, सुनिल पुलामी, गुञ्जा कनौजिया, बीरेन्द्र योगी, केशर सिंह डाँगी लगायतले प्राबिधिकमा सहयोग गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्य समितिका सदस्य जुलफिकार मनिहार, वडा सचिव शिव बहादुर थापा, ईलाका प्रहरी कार्यालय खजुराखुर्दका ईन्चार्ज राजकुमार सिंह र समाजसेवी मातृका प्रसाद वर्मा , वडा सदस्य जानकी काँदू लगायतको सहभागिता रहेको थियो । आगामी तीन महिनामा यसरी तपाईहरुको सहयोग पाएमा पुनः रक्तदान कार्याक्रमको आयोजना गरिने छ, वडाध्यक्ष रमेश कुमार वर्माले जानकारी गराउनु भएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

दुई दिने स्टिक्स एण्ड स्टोनस् तालिम सम्पन्न

Next Post

नेपालगञ्ज उपमहानगरपालिकाको फुटपाथ अतिक्रमण हटाउन सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

नेपालगञ्ज उपमहानगरपालिकाको फुटपाथ अतिक्रमण हटाउन सुरु

देशलाई समृद्ध तिर लैजानको लागि युवाहरु कृषिमा लाग्नु पर्नेमा जोड

गरुडा नगरपालिका वडा २ मा राहत वितरण गरियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?