ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

देशलाई समृद्ध तिर लैजानको लागि युवाहरु कृषिमा लाग्नु पर्नेमा जोड

जावेद अन्सारी by जावेद अन्सारी
४:२७ मध्यान्ह, साउन १०, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बर्दिया साउन १० गते । स्थानीय तहले योजना निर्माण गर्दा सही समयमा गर्नु पर्ने एक कार्यक्रमको सहभागीले बताएका छन । सुचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आयोजित बर्दियाको गुलरियामा साझा सभा कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले प्रदेश सरकारले अहिले कृषि, पर्यटन तथा उद्यमशिलतालाई बिषेश जोड दिएको बताउनुभयो । साथै उहाँले देशलाई समृद्ध तिर लैजानको लागि युवाहरु कृषिमा लाग्नु पर्ने बताउनुभयो ।
सो साझा सभा कार्यक्रममा सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले समुदाय स्तरबाट उठाइएका सवालहरु प्रष्ट पारेका थिए ।

सो कार्यक्रमको सभापति सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले सरकारको नीति कार्यान्वय गराउनमा नागरिक समाजले राज्यलाई ध्यानाकर्षण गर्नु पर्ने बताउनुभयो । त्ययैगरि गुलरिया नगरपालिका वडा नं.४ का वडा अध्यक्ष राम बहादुर रावलले स्थानीय नागरिकहरुले उठाउनु भएका गुनासोलाई नगरपालिकामा पुर्‍याउने बाचा गरे । बढैयाताल गाउँपालिका वडा नं. ३का गठित स्थानीय सभाका संयोजक हरि बहादुर घर्तीले स्थानीय स्तरमा स्थानीय सभाले महत्व भुमिका खेलेका बताए । दलित महिला संघका हेमा सुनारले अझै पनि समाजमा जातीय विभेद भएको हुदाँ यस्तो कार्यलाई तत्काल रोक्नु पर्ने विचार राखिन् ।
जिल्ला महिला संघर्ष समितिका कृष्णा गौतमले गुलरयिा नगरपालिकाको वडा नं. ६ मा असारको महिनामा बाटो निर्माण हुदाँ हिलाम्य भएर हिडडुल गर्न समेत समस्या परेको गुनासो पोखिन् । गैरसरकारी महासंघ, बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिनाले नागरिक समाज संस्थाले राज्यलाई सही मार्ग निर्देश गर्नमा सहयोग पुगेको बताउनुभयो । बर्दिया नागरिक समाजका अध्यक्ष बालकृष्ण ओलीले ब्यवस्था परिवर्तन भएपनि ब्यवहार परिवर्तन नहुदाँ नागरिकले सोचे जस्तो विकास नभएको बताए । समाजसेवी मेघनाथ अधिकारीले नैतिकतालाई बढी महत्व दिनु पर्ने बताउनुभयो । त्यसैगरि कमलराज पौडेलले स्थानीय नागरिकको गुनासो सुन्न स्थानीय जनप्रतिनिधिहरु सहभागी हुुनु पर्नेमा जोड दिनुभयो ।
सुचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आयोजित साझा सभा कार्यक्रममा बर्दिया जिल्लामा क्रियाशिल बिभिन्न नागरिक समाज प्रमुख, सन्चारकर्मी, कानुन ब्यवसायी तथा जनप्रतिनिधिले अहिलेको बदलिदो परिस्थितिमा नागरिक समाज सकृय भएर सरकारसंग सहकार्य र समन्वय गरि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । सो साझा सभाका सहभाी नागरिकहरुले प्रदश सभा सदस्यलाई प्रश्न गरेका थिए । कार्यक्रमको सहजीकरण आईएचआरसीका जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङ्गले गरेका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपालगञ्ज उपमहानगरपालिकाको फुटपाथ अतिक्रमण हटाउन सुरु

Next Post

गरुडा नगरपालिका वडा २ मा राहत वितरण गरियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

गरुडा नगरपालिका वडा २ मा राहत वितरण गरियो

नेपालगञ्जमा धोवी समुदायलाई वासिङ मेसिन वितरण

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बिना धितो डेढ करोड ऋण लगानी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?