ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लकडाउनको मौका छोपी तस्करी हुण्डि रकम सहित यादब पक्राउ

News Desk by News Desk
११:३६ बिहान, बैशाख १८, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सन्जु छत्कुली विरगंज बैशाख १८ गते । स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहितएक व्यक्ती पक्राउ परेकक छन् । बिरगंज महानगरपालिका वडा नं १६ इनरुवा का २९ बर्षिय लाल कुमार यादव लाई प्रहरी उपरीक्षक पन्तको सक्रीयतामा पक्राउ गरिएको छ ।

यादवलाई प्रहरीले बुधवार साढे ३ बजे बीरगंज महानगरपालिकाको वडा नं.१६ रजत जयन्ती चोकबाट पक्राउ गरेको छ। यादवले ना.६२ प ९५७१ नं.को २२० सि.सि.पल्सर मोटरसाइकलमा रक्सौलबाट बीरगंज आउदै गरेको बेला उनी समातिएको पर्सा प्रहरीले समाचार मार्फत जानकारी पठएको हो।

पर्सा का एस पि गङ्गा पन्त र क्राईम ब्रान्च को विशेष सुचनाको अधारमा हुन्डी रकम् सहित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ। ईनरुवा प्रहरी चौकिका प्रमुख सई बैधनाथ दास सिघम पहिला देखिनै बिवादित सई हुन्।

उनले जुन सिमानाकामा गएपछि त्यहा तस्करी ठुलो मात्रामा हुने गरेको प्रहरी स्रोतले जनाएका छन्।अाफुलाई सिंघम भन्ने सई बैधनाथ दासको लापरबाही को कारणले लकडाउनमा सिमानाका सिल भएपनि भारत बाट नेपाल आउने र नेपाल बाट भारत जाने गरेकोले उ कार्यामा ठुलो पैसाको चलखेल रहेको स्रोतले बताउछन्।

सम्बन्धित समाचार

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

पर्सा प्रहरी लकडाउन मा दिनरात खटेर पर्सा मा शान्ती सुरक्षा कायम गर्ने र तस्करी पनि न्यून गर्न आफुहरु लागि परेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताएका छन् ।उनले लकडाउनको मौका छोपेर तस्करी गर्ने गिरोह झन बढी सक्रिय रहेको बताए।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsलकडाउनको मौका छोपी तस्करी हुण्डि रकम सहित यादब पक्राउ
Share149Tweet93SendShare
Previous Post

नेकपाको सचिवलाय बैठकमा प्रधानमन्त्री ओलीको अनौठो प्रस्ताव

Next Post

१० लाख मानिसले कोरोनासँगको लडाई जिते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३
स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ
अपराध

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

६:०९ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२:५३ बिहान, साउन २२, २०८३
अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना
अपराध

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना

५:०८ बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ
अपराध

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ

४:४८ बिहान, साउन २०, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
Next Post

१० लाख मानिसले कोरोनासँगको लडाई जिते

बाँके प्रशासनले लकडाउन कडाई गर्न निर्देशन, बिहान १० बजेदेखि औषधी पसल बाहेक सबै बन्द

नगरका बासि लाई बाड्यो नेकपाले राहत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?