ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

सामान महंगो भएको गुनासोपछि बजार अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
२:३५ मध्यान्ह, बैशाख २१, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

कालिकोट बैशाख २१ गते ।
कालिकोटको सदरमुकाम मान्म बजारमा मुल्य बृद्धीभएको जनगुनासो आएपछि बजार अनुगमन गरिएको छ । बजारमा सामानको आपुर्ति र गुणस्तर ब्यवस्थाबारे जानकारी लिन बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताए ।

बजार अनुगमनका क्रममा मुल्य सुचि र सामाजिक दुरी कायम नगरिएको गुरागाईले बताए । जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, पत्रकार,खाँडाचक्र नगरपालिका र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागीतामा बजार अनुगमन गरिएको हो । धारा तेल र दालको रेट सुर्खेत नेपालगंजका ब्यापारीले नै बढाएको स्थानीय ब्यापारी रेशम रानाले बताए ।

बजारमा चुरोट, स्याम्बार, खैनी, मदिरा लगायतका सामानहरु पाउनै छाडेका छन् । चामलको कट्टामा एक सय र एक पेटी तेलमा एक सय मुल्यबृद्धि गरिएको होटल ब्यवसायीले बताएका छन् । ब्यापारीले सामान ढुवानीमा कठिनाइ भएकाले मुल्य बढाउनुपरेको बताउँदै आएका छन ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

उपभोक्ता ठग्नेविरुद्ध बाँके प्रशासन एक्सनमा

Next Post

बैशाख २६ गते बजेट अधिवेशन बोलाउन सिफारिस

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध
कर्णाली प्रदेश

कर्णालीका तीन जिल्लाका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध

१०:१९ मध्यान्ह, अशोज १४, २०८२
प्राकृतिक विपत्तिको मारमा राउटे
कर्णाली प्रदेश

राउटेहरुलाई व्यवस्थित गर्दै कर्णाली सरकार

१०:४८ मध्यान्ह, भदौ १, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल
कर्णाली प्रदेश

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

२:५७ बिहान, असार ३२, २०८२
कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु
कर्णाली प्रदेश

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

११:४६ मध्यान्ह, जेष्ठ २, २०८२
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द
कर्णाली प्रदेश

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

११:४० मध्यान्ह, बैशाख २७, २०८२
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पारित

११:३५ मध्यान्ह, चैत्र ७, २०८१
Next Post

बैशाख २६ गते बजेट अधिवेशन बोलाउन सिफारिस

भारतको क्वारेन्टाइन बाट भागेका २१ नेपाली बाँके को नरैनापुरमा अलपत्र

दाङमा करणी गरी फरार एक जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?