ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

News Desk by News Desk
१२:१६ मध्यान्ह, असार ६, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
397
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके, असार ६ गते ।
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरिएको एक महिने सिलाई कटाई तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरको सहयोगमा त्रिनेत्र समृद्ध नेपालले आयोजना गरेको तालिम शनिवार एक कार्यक्रमका विच समापन गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्ले आफ्नो संसदिय कोषबाट तालिम आयोजना गरिएको बताइन् । उनले गरिवीको रेखामुनी रहेका महिलाको जिवनस्तर उकास्न तालिम आयोजना गरिएको जानकारी दिइन् ।उनले आगामी दिनमा पनि गरिवीको रेखामुनी रहेका महिलाको उत्थानका लागि रकम विनियोजन गर्ने आश्वासन दिइन् । ‘तालिमले गरिवीको रेखामुनी रहेका ममहिलाको आर्थिक तथा पारिवारिक समृद्धिमा टेवा पुग्ने अपेक्षा लिएको छु,’ उनले भनिन्, ‘तालिम लिएका महिलाको ब्यवसायिक जिवनमा समेत सहयोग पुग्ने छ ।’नेपालगन्जका महिलाको सहभागिता रहेको तालिमका सहभागी यशोदा शर्माले तालिमबाट धेरै राम्रो सीप सिकेको बताइन् । उनले भनिन्, ‘सियो समेत नसमाएका हामीले सिलाई कटाई सम्बन्धि धेरै सीप सिक्यौँ । तालिमले हाम्रो जिवनस्तर उकास्न र आर्थिक समृद्धिमा टेवा पुग्ने आशा लिएका छौ ।’उनले महिलाको जिवनस्तर उकास्न समय समयका यस्ता सीपमुलक तालिम आयोजना गरिनुपर्ने बताइन् । ‘एक महिनासम्म धेरै राम्रो सीप सिक्ने अवसर पायौँ, आगामी दिनमा एड्भान्स लेवलको तालिम मपनि दिनुहुने छ भन्ने आशा गरेका छौँ,’ उनले भनिन् ।

नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलियाकी माया केवटले एक महिने तालिममा कुर्ता, सलवार, भोटो, पेटीकोट सिलाउन सिकेको बताइन् । उनले सियोसमेत नसमातेको बताउँदै सीप सिक्ने अवसर दिएकोमा आयोजक र लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेलाई धन्यवाद दिइन् । ‘एक महिने सिलाई कटाई तालिमले आत्मनिर्भर बन्ने बाटो खुलेको छ,’ उनले भनिन्, ‘सिकेको सीपले आर्थिक तथा पारिवारिक समृद्धिमा टेवा पुग्ने आशा राखेका छौँ ।’

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

तालिम समापनका विशिष्ट अतिथी पर्यटन डिभिजन कार्यालय कोहलपुरका प्रमुख मुक्तिप्रसाद पाण्डेले गरिवीको रेखामुनी रहेका महिलाको तालिमले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । उनले भने, ‘महिलाहरु आत्मनिर्भर भएमात्र परिवारको आर्थिक समृद्धि सम्भव छ ।’सभापतिको आशनबाट बोल्दै त्रिनेत्र समृद्ध नेपालकी अध्यक्ष सुशिला पौडेलले महिलालाई आत्मनिर्भर बनाई उनीहरुको आर्थिक समृद्धिमा टेवा पुर्याउन तालिम आयोजना गरिएको बताइन् ।

समापन कार्यक्रममा सहभागीलाई जसपा नेपाल महिला संगठन बाँकेका सदस्य पार्वती आचार्य, पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डे, लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्ले लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा त्रिनेत्र समृद्ध नेपालकी उपाध्यक्ष सरस्वती गौतम, कोषाध्यक्ष रामप्रसाद डंगौरा, सदस्य ऋतु सिंह, प्रशिक्षक सीमा थापा, सल्लाहकार रेखा गुप्ता, जेष्ठ नागरिक लिलावती पौडेल लगायतका सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

Next Post

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
Next Post
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?