ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गर्भवति महिला,सुत्केरी महिलाका साथै यौनिकताका सवाल उठाउन जरुरी

News Desk by News Desk
६:४५ मध्यान्ह, जेष्ठ १७, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके जेठ १७ गते ।
बन्दाबन्दीको समयमा गर्भवति,सुत्केरीका साथै यौन हिंसा हुनुका कारण र समाधानका उपाय सहित यौनिकताका सवाल पनि उठाउन जरुरी रहेको एक । भर्चुअल जुम अन्तरक्रिया कार्यक्रममा जोड दिएको महिला मानबअधिकर रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराएकि छिन् ।

महिला मानबअधिकार रक्षकको राष्ट्रिय संजाल जुमद्धारा आयोजित कोविट –१९ले संक्रमणका दौरानमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र आउन सक्ने चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा. रेणु अधिकारीले महिलाका समस्याहरु अल्पकालिन र दिर्घकालिन गरी छुट्टाएर समाधान गर्दै जानुपर्ने, महिलाको शरीरलाइ हेर्ने विभेदकारी सोचको अन्त्य हुनु पर्ने , यौन र यौनिकताका बारेमा प्रष्ट हुन जरुरी रहेको कुरामा जोड दिएकी हुन् ।

यसैगरी माननीय विन्दा पाण्डेले स्थानिय निकायमा बनेका कानुनले पारेका कठिनाइ बुदागत रुपमा सांसदीय समितिमा आएमा संसोधन र थपघट गर्न सकिने बताइन। यसैगरी थाक्रे गाउपालिकाका उपमेयर अम्बिका रुपाखेतिले महिलामैत्री वातावरण बनाउनको निम्ति बजेट र कर्मचारी भर्ना गरेर मात्र हुदैन महिला मैत्री सोच पनि हुन पर्छ भन्ने जस्ता गहकिला सुझाव र सवाल उठाएकि हुन् ।

यसैगरी अन्तरक्रियामा तेस्रो लिंगी र अपाङ्गता (फरक क्षमता )भएका व्यक्तिहरुले नागरिकता नभएका कारण राहत पाउन नसकेको,बन्दाबन्दीका कारण अपाड्गता भएका महिलाका दोभासे र सरसफाइ गरीदिने व्यक्ति नहुदा रोग फैलिने डरभएको,गर्भावस्था र परिवार नियोजनका साधन नपाएर अनिच्छित गर्भ राख्न बाध्य भएको जस्ता समस्या बन्दाबन्दीको समयमा महिलाले भोग्नु परेको जानकारी गराइएको थियो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्यक्रममा माननिय विद्या भट्टराइ,माननिय मन जिसी के.सी, महिला मानबअधिकार रक्षकहरु टंक माया लिम्बु, श्याम शाह, निर्मला धिताल, निर्मला बाग्चन, देव कुमारी महत लगायतले बन्दाबन्दीको अवस्थामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा परेको असर अपनाउन पर्ने सावधानी र सतर्कताका सवालमा बोलेका थिए ।

बन्दा बन्दीकोअवस्थामा महिलाहरु घरभित्रै बस्नुपर्ने अन्य कुनै निकायमा गएर उजुरी गर्ने ठाउँ पनि नभएका कारण चैत्र यता २७ जना महिलाले आत्महत्या गरेको पनि छलफलमा जानकारी गराइएको छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

दाङमा सिचाइको अवधारणा लिएर निर्माण गरिएका कृत्रिम पोखरी काल बन्दै जाने क्रम बढ्दो

Next Post

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द

आज बस्ने संसद् बैठकमा संविधान संशोधनको विधेयक पेश हुने

भारतीय बाँध र तटबन्धले तराईका अधिकांश भूभाग हरेक बर्ष डुबानमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?