ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दाङमा सिचाइको अवधारणा लिएर निर्माण गरिएका कृत्रिम पोखरी काल बन्दै जाने क्रम बढ्दो

जावेद अन्सारी by जावेद अन्सारी
६:३५ मध्यान्ह, जेष्ठ १७, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

दाङ जेठ १७ गते ।
सिचाइको अवधारणा लिएर निर्माण गरिएका कृत्रिम पोखरी काल बन्दै जाने क्रम दाङमा बढेको छ । कृषिलाई सहज बनाउनका जिल्लाभरि दर्जनौ कृत्रिम पोखरी (ड्याम) बनाइएका छन् । कृत्रिम पोखरीमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जान थालेको हो । अहिलेसम्म दाङका कृत्रिम पोखरी डुबेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।


अहिलेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने घोराही १८ अम्बापुरमा रहेको जलाशयमा ३ जनाले, घोराही १७ गुलरियामा रहेको जलाशयमा २ जनाले, घोराही १८ गिठेपानीमा रहेको जलाशयमा १, घोराही १६ बाहुनडाँडामा रहेको जलाशयमा १ जनाले, घोराही १७ ढिकपुरमा रहेको जलाशयमा १ जनाले र घोराही ८ ढिकपुर लरैनामा रहेको जलाशयमा ३ जनाले ज्यान गुमाइसकेका छन् ।

घोराही उपमहानगरभित्र मात्र अहिले १६ वटा कृत्रिम जलाशय निर्माण भइसकेका छन् । थप ७ वटा जलाशय निर्माण भइरेहका छन् । आगामी योजनामा समेत आधा दर्जज जलाशय निर्माणमा पर्ने उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । साथै प्रमुख चौधरीले भने, ‘‘अहिले सबै कृत्रिम जलाशयमा सूचना बोर्ड टाँगिएको छ, संरक्षणका लागि आवश्यक ठाउँमा तार जाली लगाइएको छ । हामी कसरी सुरक्षित राख्ने भन्नेमा लागिपरेका छौँ ।’’

साथै उनले थपे, ‘‘मानिस असुरक्षाका कारण भन्दा पनि अन्य कामले पोखरीमा पस्दा ज्यान गुमाएका हुन्, कोही पौडी खेल्नका लागि त कोही माछा मार्नका लागि पोखरीमा पस्दा त्यस्ता दुःखद् घटना भएका हुन् । पानीको बहाव र पानीको अवस्था नबुझ्दा यस्ता घटनाहरु घटेका हुन् । यसतर्फ सबै सचेत हुन जरुरी छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

हामी सबै सचेत भएको अवस्थामा यस्ता घटनालाई निर्मूल पार्न सकिन्छ ।’’ पछिल्लो तथ्यांकलाई हेर्ने हो भने जलाशयका कारण ज्यान गुमाउनेको सङ्ख्या उच्च रहेको छ । २०७५देखि२०७७ सम्मको जिल्ला प्रहरी कार्यालय दाङको रेकर्डलाई आधार मान्दा जलाशयका कारण ज्यान गुमाउनेको सङ्ख्याया ३ दर्जन बढी छ । २०७५ देखि २०७७ जेठ १५ गतेसम्मको अवधिमा दाङमा विभिन्न प्रकृतिका जलाशयमा ज्यान गुमाउनेको सङ्ख्या ३७ रहेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

जुमबाटै महिला तथा बालबालिकाको सुरक्षाको प्रश्न विषयक संवाद कार्यकम

Next Post

गर्भवति महिला,सुत्केरी महिलाका साथै यौनिकताका सवाल उठाउन जरुरी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

गर्भवति महिला,सुत्केरी महिलाका साथै यौनिकताका सवाल उठाउन जरुरी

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द

आज बस्ने संसद् बैठकमा संविधान संशोधनको विधेयक पेश हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:10 am6:07 pm +0545
Feels like: 23°C
Wind: 5km/h WNW
Humidity: 96%
Pressure: 1008.81mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?