ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

उद्योगी व्यापारीका माग पुरा नभए चरणवद्ध आन्दोलन

जावेद अन्सारी by जावेद अन्सारी
८:३१ मध्यान्ह, जेष्ठ २२, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके जेठ २२ गते ।
कोहलपुरमा रहेका एक दर्जन व्यवसायी संघ संगठनहरुले सरकारले घरभाडा, कर , बैँक व्याज लगायतमा छुट तथा मिनाह व्यवस्था नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहिबार एक दर्जन व्यवसायी संघ संगठनहरुद्धारा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई ज्ञापन पत्र बुझाउदै उक्त चेतावनी दिएका हुन् ।

कोहलपुरका व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको ज्ञापन पत्र बुझाउने कार्यक्रम कोणसभामा परिणत भई समापन भएको थियो ।कोहलपुर नगरपालिकामा उद्योग व्यवसायीहरुले ज्ञापन पत्र बुझाउदै उक्त कोणसभालाई कोहलपुरका व्यवसायी नेता एवं कोहलपुर उद्योग वाणिज्य संघका संस्थापक विष्णु प्रसाद खनालले सम्वोधन गरेका थिए ।

सम्वोधन क्रममा खनालले व्यापारीका यी सामान्य माग पुरा नभए चरणवद्ध रुपमा सशक्त आन्दोलन गर्ने बताए । यसैगरी बिहिबार प्रजातान्त्रीक उद्योग व्यवसायी संघ कोहलपुरले ध्यानाकर्षण पत्र जारी गरी उद्योगी व्यवसायीहरुको समस्या तत्काल समाधान गर्न माग गरेको छ ।

ध्यानकर्षण पत्रमा बैँक व्याज,घरभाडा व्यवसायी कर छुट , लकडाउनको अवधीभर बैँक व्याज मिनाह , लकडाउनको अवधीको कारोबारो अवधीको म्याद थप गर्ने पहल , घर बहाल कर छुट, व्यवसायिक सटरहरुको भाडा पहल गनुपर्ने माग गरेको छ ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

ध्यानाकर्षण पत्रमा प्रजातान्त्रीक व्यवसायी संघ जिल्ला कार्य समितीका सहसचिव सहसचिव लक्ष्मणराज पौडेल र प्रजातान्त्रीक उद्योग व्यवसायी संघका संयोजक मातृका सापकोटाद्धारा हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

स्वास्थ मन्त्रालयको तयारी फेरि डेढ लाख थान आरडीटी किट किन्ने

Next Post

स्वास्थ्य सामग्री कालोबजारी गर्ने नेपालगन्जका दुई पसललाई जरिवाना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

स्वास्थ्य सामग्री कालोबजारी गर्ने नेपालगन्जका दुई पसललाई जरिवाना

सोती घटनाको आरोपितलाई १० दिन म्याद थप

तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Fair
6:09 am6:08 pm +0545
Feels like: 23°C
Wind: 3km/h ESE
Humidity: 95%
Pressure: 1005.76mbar
UV index: 0
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?