ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गृह जिल्लाका लागि राहत पठाए पुर्व प्रधानमन्त्री देउवाले

जावेद अन्सारी by जावेद अन्सारी
१०:३१ मध्यान्ह, जेष्ठ २३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

डडेल्धुरा जेठ २३ गते ।
पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराका स्थनियतहका लागि राहत सामाग्री पठाएका छन् ।स्थानिय तहमा रहेका गरिव निमुखाका लागि खाद्यन्न अभाव भएको भन्दै १ सय ४० क्विन्टल चामलसहितको खाद्यन्न राहत स्वरुप पठाएका हुन ।

पुर्वप्रधानमन्त्री देउवाले जिल्लाका प्रत्येक स्थानिय तहलाई २० क्विन्टल चामलसहित दुइृ सय केजी दाल, पाँच पेटि तेल, २८ किलो नुन का साथै चिनि, चियापत्ती, चना जस्ता खाद्य समाग्री पठाएको जिल्ला समन्वय समिती डडेल्धुराले जनाएको छ ।

राहात वितरण गर्नु पर्ने समय अव आईरहेको र कतिपय स्थानियतहका सर्वसधारणलाई खाद्य सामाग्रीको आवश्यक्ता परि रहदा पुर्वप्रधानमन्त्री देउवाले पठाएको राहतले ठुलो टेवा पुग्ने जिल्ला समन्वय समिती डडेल्धुरा का प्रमुख गणेशराज भट्ट जनाएका छन् ।

उक्त खाद्य, सामग्री भारत तथा बाह्यिमुलुकबाट जिल्ला पुगेर क्वारेन्टाईनमा बसेका र लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरी खानेहरुलाई वितरण गर्ने गरी सहयोग गरेको जनाएका छन् ।
सभापती देउवाले जिल्ला समन्वय मार्फत स्थानिय पालिकालाई हस्तान्तरण गर्ने गरि १४० क्विन्टल, चामल, सात क्विन्टल मसुरको दाल, साढेतीन क्विन्टल केराउ दाल, साढे तीन क्विन्टल चना, करिव दुई क्विन्टल सफेत मटर, का साथै चिनी, नुन, चियापत्ती र तेल पठाएका हुन ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

शुक्रवार नै अनौपचारिक कार्यक्रम गरि जिल्लाका सातवटै स्थानिय प्रमुख तथा प्रतिनिधीलाई बोलाएर उक्त सामाग्री हस्तान्तरण गरिएको छ ।उक्त सामाग्री स्थानि यतहले आवश्यताका आधारमा सर्वसधारण तथा पिडितलाई वितरण गर्ने जनाएका छन् । उक्त खाद्य सामाग्री खाना नपाएर भोकै रहेका, दलित, महिला, मजदुर, किसान, एकल महिला, मुक्त हलिया, अपागंता भएका मानिस, जेष्ठ नागरिक र पिडामा परेका सर्वसधारणलाई वितरण गर्ने गरि स्थानियतहलाई हस्तान्तर गरिएको जिल्ला समन्वय समिती का समन्वय अधिकारी करुणाकर अवस्थीले बताए ।


सवै स्थानियतहलाई कोरोना माहामारी वढि रहेको वेला राहातको आवश्यक्ता अनुसार दोस्रो चरणमा पनि पठाउने गरि अहिलेका लागि आएको खाद्यन्न वितरणमा सहयोग गर्न स्थानियतहका जनप्रतिनिधी र कर्मचारीलाई आग्रह गरेका छन् ।साथै सुदुरपश्चिमका अन्य जिल्लामा समेत पुर्वप्रधानमन्त्री देउवाले खाद्यन्न राहात पठाई रहेका नेपाली काग्रेंसले जनाएको छ । मुलुक माहामारिको चपेटा परेका वेला मानव जिवन रक्षाका लागि खानाको महत्वुपुर्ण भएकाले आफु सधै जनताको पक्षमा लागि रहने जानकारी देउवाले गराएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बिश्व वातावरण दिवसको अवसरमा नेपालगन्ज जेसिज द्वारा बृक्षारोपण

Next Post

नेपालको भूमि अतिक्रमण ः कालापानी, लिपुलेक, लिम्पियाधुरा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

नेपालको भूमि अतिक्रमण ः कालापानी, लिपुलेक, लिम्पियाधुरा

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना

देशभरको मौसम सामान्यदेखि पूर्ण बदली र वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?