ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली प्रदेश सरकार के मिडिया प्रति जाई लागेकै हो? सासंद ठम्मर बिष्ट

News Desk by News Desk
९:४३ मध्यान्ह, जेष्ठ ३०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुर्खेत जेठ ३० गते ।
सभामुखसंग जोडीएर स्थानिय र राष्ट्रीय मिडियामा आएका बिषय बस्तुको बारेमा कर्णाली प्रदेश संसदमा आफ्नो धारणा राख्दै सुर्खेत जिल्ला क्षेत्र नम्बर एक (क) बाट निर्वाचित संसाद ठम्मर बिष्टले आफ्नो धाराणा राखेका छन् ।
गत भदौ २९ गते संसद सचिवालयले खरीद गरेको गाडी संग संम्बन्धित बिषय जुन स्थानिय रुपमा प्रकाशीत कर्णाली पत्र, राष्ट्रिय मिडियामा समेत प्रकाशित भैइसकेको हो जस्को कारण प्रदेश सरकारको पत्रकारलाइ हेर्न नजर नै फेरिएको थियो ।
जुन बिषय मिडियामा छताछुल्ल थियोे त्यो बिषयमा प्रत्यक्ष्य सभामुखलाई जोडीएको छ । संचार माध्यमका अनुसार यो बिषय अहीले अख्तियार र सार्बजनिक लेखा समितीको छानबिनको प्रक्रियामा छ । तर बिषयलाई बिषयान्तर हुने गरी संसदको संस्था प्रमुख नैं त्यसमा मुछीने गरी सार्बजनिक रुपमा बिषय उठ्नु कत्तिको जायज हो ? वा मिडीयामा आय जस्तै कुरो हो भने यो गम्भीर बिषय हो ।
– यसले संसदको गरीमा प्रति धक्का पुर्याउछकि पुर्याउदैन । प्रेस बिज्ञप्तीको रुपमा आउनु भन्दा अगाडीनैं प्रतिपक्ष दलको नेताले आफ्नो सादगी जिबनको उदाहरण पेश गर्ने क्रममा सेवा सुबिधा अन्र्तगत गाडी छोडछु भन्ने कुरा सहा्रनिय पक्ष भए पनि फेरी घुमाइ फीराइकन उहाँको ब्याख्याले संसद सचिवालय र सभामुखलाई यो प्रकरणमा नजानिदो ढंगले जोडीएको कुरा उहांको भनाइ बाट नै प्रष्ट हुन्छ । उहांले प्रस्फुटीत पार्नु कति सही वा गलत हुन्थ्यो एउटा संबैधानिक संस्थालाई म त्यतापट्टी पनि धेरै गीजोल्याइ रहन चाहान्न ।भन्दै बिस्टले आफ्नो धारणा राखेका थिए उनले प्रेस स्वतन्त्रता प्रति सार्बभौंम संसदको भुमीका प्रति नेपाली पत्रकारको छाता संस्था जो झण्डै १६ हजार छाता संगठनहरुको प्रतिनिधीमुलक संस्था हो, नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको प्रेस बिज्ञप्ती प्रकासीत भएको छ । प्रश्न यति मात्र होइन संसदको नेतृत्वनैं सरकारी साधनको दुरुपयोग गरेर अनाधीकृत काममा लागेको संस्थाको टीप्पणि छ ।
संस्थागत रुपमा आएको त्यस्तो धारणाले सांसद सदस्यको हैसीयतले मलाई लज्जाबोध भएको छ । र हाम्रो संस्था माथि नैं यस्तो रास्ट्रीय अन्तराष्ट्रिय रुपमा प्रश्न उठ्नु यो कुनै ब्यक्तीगत सभामुखको मात्र बिषय नभई समग्र संस्था प्रतिनैं गम्भीर प्रश्न उठ्नु हाम्रो लागी दुखद र चिन्ताको बिषय हो भन्दै अभिव्यक्ति दिएका छन्
उनले के यो संसद संबिधानतः प्राप्त प्रेस स्वतन्त्राप्रति प्रतिबद्ध नभएकै हो ? अहीले बहसको बिषय बनेको छ । मिडीयामा आए जस्तै खास कुरो भुसको आगो जस्तै बाहीर सल्कि राख्ने तर सार्बभौंम संस्था बास्तबिक सुचनाको हकवाट बन्चीत हुने कुरा सही हुन सक्दैन । यसको सत्यतथ्य कुरा केहो संसदमा जवाफको लागी सभामुख मार्फत संम्बन्धित पक्षको म ध्यान आकर्षण गर्न चाहान्छु । खासगरी यो प्रकरणमा संसद सचिवालय र सरकार जोडीएको कुरा मिडीयामा आए जस्तै वास्तबिकता के हो प्रष्ट पार्न पनि म बिशेष अनुरोध गरेका छन ।
हामी जनताका अधिकारका लागी लडयौं । मिडीयाले जनताका अधिकारको कसरत गरीरहेका छन । तर एक आधा मिडीयाले बेथिती बारे प्रश्न गर्दा मिडीया र मिडीया माथि हतोत्साही हुने ढंगले संस्था नैं लागी परेको कुरा उठ्नु गम्भीर बिषय हो । के संसदले प्रेस स्वतन्त्रताको रक्षागर्ने दायीत्व होइन ।
– महान बिद्धान भोल्टेयरले भनेका छन तपाईको कुरासँग म असहमत छु, सर, तर म तपाइँको भन्न पाउने अधिकारलाई मृत्यू देखी बचाउने छु । जननिर्बाचित प्रधान्मन्त्री बिपी कोइरालाले जनता , प्रतिपक्ष र सरकारका कमी कमजोरी औल्याउन मिडियालाई अह्वान गरेका थिए ।
– त्यसकारण मिडीयमा आए जस्तै के के यसको आदर्श र भावना बिपरीत हाम्रो सार्भभौंम संसदनैं मिडीयाको घाटी निमोठ्न लागेको हो ? यस बिषयमा एकातिर
संस्थालाई जोडेर आएको अनियमीताको बिषय र अर्को समग्र संचार माध्याम प्रति संसद र हाम्रो प्रणाली पुर्बाग्रही र आक्रामक रुपमा लागेको भन्ने बिषय गम्भीर रुपमा सार्बजनिक भैसकेकोले यी समग्र बिषयमा प्रष्ट पार्न बिष्ट्ले सभामुख मार्फत संबन्धीत पक्षको ध्यानाकर्षण गराएको बताएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कोरोनाका कारण अर्घाखाँचीका ५७ वर्षका पुरुषको मृत्यु

Next Post

गण्डकी प्रदेशमा आज थपिए पाँच संक्रमित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

गण्डकी प्रदेशमा आज थपिए पाँच संक्रमित

मापदण्ड विपरीत खोला उत्खनन

एक बर्षपछि नरैनापुरमा डाक्टर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?